×

NMB BANK
NIC ASIA

कोरोना रोकथाममा सिभिल बैंकको सक्रियता, संचालक र कर्मचारी मिलेर राज्यलाई सहायता

बैशाख ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बिभिन्न संघसंस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिरहेका छन् । कहिले आफैं प्रत्यक्ष सहभागी भएर सहयोग गरेका छन् भने केहिले सरकारले खडा गरेको कोरोना कोषमा रकम जम्मा गरेर सहयोग गरेका छन्।

Muktinath Bank

आफुले गरेको सहयोगलाई केहिले मिडिया तथा सामाजिक संजालमार्फत प्रचार प्रसार गरेका छन् भने केहिले हल्लाखल्ला नगरी आफ्नो कर्त्यब्य निर्वाह गरेका छन्।  यहि क्रमलाई निरन्तरता दिंदै नयाँ पुस्ताको बैंक सिभिल बैंकले पनि कुनै प्रचार प्रसार बीनानै बिभिन्न सहयोग गरेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकले कोरोना संक्रमणको रोकथामको लागि नेपाल सरकारद्वारा गरिएको प्रयासलाई साथ दिन ७८ लाख ५० हजार रुपैँया प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ७० लाख रुपैँया र बैंकको संचालक समितिको एक बैठकको भत्ता र कर्मचारीहरुको एक दिनको पारिश्रमिकको योगदानबाट संकलित रकम मध्येबाट ८ लाख ५० हजार रुपैया समेत गरी सो सहयोग रकम  प्रदान गरेको हो।


Advertisment
Nabil box
Kumari

सो रकम मध्येबाट ४३ लाख पचास हजार रुपैया नेपाल सरकारद्वारा खडा गरिएको ुकोरोना भाइरस संक्रमण रोकथाम, नियंत्रण तथा उपचार कोषुको खाता मा दाखिला गरिएको छ। त्यस्तै देशको सातै प्रदेश सरकारलाई प्रति प्रदेश ५ लाख रुपैँयाका दरले गरी जम्मा ३५ लाख रुपैँया प्रदान गरिने भएको छ।

Vianet communication
Laxmi Bank

कर्मचारीहरुको एक दिनको पारिश्रमिक र बैंक संचालक समितिको एक  बैठकको भत्ताबाट संकलित रकम मध्येबाट माथि उल्लेखित रकममा थप  करिब ८ लाख ५० हजार रुपैया पनि बैंकको प्रदेश प्रमुखहरु मार्फत आवश्यक परेको विभिन्न स्थानीय तहमा सोझै सहयोग प्रदान गरिने भएको छ । यो रकम समेत सिभिल बैंकले कोरोना भाइरसको  संक्रमण रोकथाम, नियंत्रण तथा उपचारको लागि ८७ लाख योगदान गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x