२६ जेठ २०८३, मंगलबार

आइसोलेसनमा मृत्यु भएका बेहनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

आइसोलेसनमा मृत्यु भएका बेहनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

रुघाखोकी र दमबाट ग्रसित बर्दिया गुलरियाका इसराइल बेहनाकोे स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए ।

बेहनाको आइसोलेसन वार्डमा उपचारका क्रममा गत शनिबार मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्