×

NMB BANK
NIC ASIA

राष्ट्रसंघको चेतावनीः कोरोनाका कारण २६ करोडले खाद्य संकट भोग्न सक्छन्

बैशाख ९, २०७७

NTC
Sarbottam
दिवा खाजा खाँदै बालिका । Photo: WFP/ Seetashma Thapa
Premier Steels
Marvel

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डव्लुएफपी) ले कोरोना भाइरसका कारण खाद्यान्न संकट गहिरिन सक्ने चेतावनी दिएको छ। 

Sagarmatha Cement
Muktinath Bank

डब्ल्यूएफपी र अन्य साझेदारले खाद्यान्न संकटबारे नयाँ अध्ययन प्रतिवेदन जारी गरी विश्वव्यापीरूपमा आउने आर्थिक मन्दीका कारण सन् २०२० मा चरम खाद्यान्न अभावको सामना गर्ने जनसंख्या २६ करोड पुग्ने आकलन गरेका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्व खाद्य कार्यक्रमले कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा परेको आर्थिक मन्दी र यसबाट निम्तिनसक्ने समस्याबारे गरेको प्रक्षेपण प्रतिवेदनमा उल्लेख छ। सन् २०१९ मा चरम खाद्यान्न अभावका कारण सहयोगको आवश्यकता रहेको जनसंख्या १३ करोड ५० लाखरहेकोमा सन् २०२० मा यो जनसंख्यामा थप १३ करोड थपिने र चरम खाद्यान्न अभावको समस्या यस वर्ष दोब्बर हुने प्रक्षेपण गरिएको हो।


Advertisment
Nabil box
Kumari

खाद्य सङ्कटमा चौथो वार्षिक विश्वव्यापी प्रतिवेदनले कोरोनाभाइरस प्रकोपका कारण सिर्जित स्वास्थ्य संकटसँगै विश्वव्यापीरूपमा भएका बन्दाबन्दीका घोषणा वा व्यवसायिक गथिविधिमा प्रभावित पारेका कारण विश्वमा  संक्रमणपछि केही समय मन्दी छाउने र मन्दीको प्रभाव कति समय रहनेछ भन्ने कोरोनाभाइरस संक्रमणलाई कति छिट्टै नियन्त्रणमा लिन सकिन्छ भन्नेमा आधारित हुने जनाएको छ। 

Vianet communication
Laxmi Bank

प्रतिवेदनमा कोरोना भाइरस  संक्रमण सुरु हुनु अघि गत वर्षदेखि नै खाद्यान्न असुरक्षा बढेको उल्लेख पनि गरिएको छ। 

उक्त प्रतिवेदनमा सन् २०१९ मा विश्वका ५५ मुलुकका १३ करोड ५० लाख व्यक्ति चरम खाद्यान्न  संकटको अवस्थामा रहेका कारण खाद्यान्न सहयोगको आवश्यक रहेको थियो।  प्रतिवेदन तयार गर्ने क्रममा चार वर्ष पहिलेको भन्दा सन् २०१९ मा खाद्यान्न  संकटको सामना गर्ने मानिसहरूको सङ्ख्या दुई करोड बढेको थियो। जुन यसअघिको तुलनामा निकै बढी हो ।

गत बर्ष र यसवर्षको रिपोर्टमा ५० भन्दा बढी मुलुकमा खाद्यान संकट रहेको र त्यहाँको झण्डै १० प्रतिशत अर्थात् १२ करोड ३० लाखमा खाद्यान्न  संकट रहेको उल्लेख गरिएको छ। 

द्वन्द्व, आर्थिक  संकट र खडेरीजस्ता मौसमसम्बन्धी घटनाहरूको कारण खाद्यान्न  संकटमा वृद्धि आएको हो। प्रतिवेदनमा थप १८ करोड ३० लाख जनसङ्ख्या खाद्यान्न  संकटको समस्यानजिक रहेको देखिएको छ।

कोभिड–१९ सहजै त्यस्तो  संकट भइदिएको छ कि यसका कारण विश्वका बिरामी व्यक्तिहरूले अस्पतालहरूमा भीडलाई निम्त्यायो र सरकारहरूले लकडाउन लगाए जसले अर्थव्यवस्थामा बाधा ल्याइदियो जसका कारण लाखौँ मानिसहरूलाई कामविहीन बनाएको छ। 

डब्ल्यूएफपीका वरिष्ठ अर्थशास्त्री आरिफ हुसेनले एक विज्ञप्तिमा भने, 'कोभिड-१९ सम्भवतः लाखौंको लागि विनाशकारी हो जो पहिले नै धागामा झुण्डिएका छन्।'

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x