×

NMB BANK
NIC ASIA

सांसद कँडेलले दिए पत्रकार र स्वास्थ्यकर्मीलाई खाजा र पानी

बैशाख ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभा सदस्य एंव पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले पश्चिम नवलपरासीका पत्रकार र स्वास्थ्यकर्मीलाई खाजा स्वरुप चाउचाउ र पानी उपलब्ध गराएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिमा रहँदै आएका पत्रकार र स्वास्थ्यकर्मीलाई सांसद कँडेलले जिल्ला समन्वय समितिमार्फत सामाग्री उपलब्ध गराएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका कँडेलले उपलब्ध गराएका खाजा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले नेपाल पत्रकार महासंघ र स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेका हुन् । खाजा उपलब्ध गराउँदै सांसद कँडेलले लकडाउनका कारण पसलहरु बन्द रहेको अवस्थामा समाचार संकलनका लागि फिल्डमा खटिने पत्रकार र सर्वसाधारणको स्वास्थ्य सेवा खटिने स्वास्थ्यकर्मीलाई सहजरुपमा खाजाको व्यवस्था गर्न उक्त सामाग्री उपलब्ध गराएको बताए ।


Advertisment
Nabil box
Kumari

उपलब्ध गराएका सामाग्रीमा नेपाल पत्रकार महासंघलाई ४० पेटी चाउचाउ र ४० पेटी पानी छ । त्यसैगरी ७ वटै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीका लागि २४० पेटी चाउचाउ र १७५ पेटी पानी छ । जसअनुसार ३ वटा नगरपालिकालाई जनही ४० पेटी चाउचाउ र २५ पेटी पानी तथा ४ वटा गाउँपालिकालाई जनही ३० पेटी चाउचाउ र २५ पेटी पानी उपलब्ध गराइएको छ ।  

Vianet communication
Laxmi Bank

उपलब्ध खाजा जिल्लामा हाल सञ्चालनमा रहेका सञ्चारगृह र सम्पूर्ण पत्रकारलाई उपलब्ध गराइने पत्रकार महासंघका सचिव राजकुमार रेश्मीले बताए । स्वास्थ्यकर्मीलाई उपलब्ध गराइएको खाजा सम्बन्धित पालिकाका स्वास्थ्य संस्थामार्फत उपलब्ध गराइने स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x