×

NMB BANK
NIC ASIA

निकोटिनले मानिसमा कोरोनाभाइरसको संक्रमण रोक्ने फ्रान्सेली वैज्ञानिकहरूको भनाइ, परीक्षण जारी

बैशाख १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

फ्रान्समा गरिएको एक परीक्षणमा मानिसहरूलाई कोरोनाभाइरसको संक्रमणबाट जोगाउनका लागि निकोटिन सहायक हुन सक्ने देखिएको छ । यो खतरनाक रोगको रोकथाम वा उपचारमा निकोटिन कत्तिको सहायक हुन्छ भन्ने विषयमा थप परीक्षण गरिँदैछ । 

Muktinath Bank

पेरिसको एक अग्रणी अस्पतालमा कोरोनाभाइरसका ३४३ रोगीहरूमाथि गरिएको परीक्षणपछि यो निष्कर्ष निकालिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीमध्ये कमैले मात्र धूम्रपान गर्थे जबकि फ्रान्सको कुल जनसंख्यामा करीब ३५ प्रतिशतले धूम्रपान गर्छन् । 


Advertisment
Nabil box
Kumari

‘ती रोगीमध्ये पाँच प्रतिशत मात्र धूम्रपान गर्थे,’ अध्ययनका सहअध्येता तथा इन्टर्नल मेडिसिनका प्राध्यापक जाहिर अमूराले भने । 

Vianet communication
Laxmi Bank

गत महिना न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा पनि यस्तै किसिमको निष्कर्ष सहितको अनुसन्धान छापिएको थियो । त्यसमा उल्लेख भएअनुसार, चीनमा कोरोना संक्रमित भएका एक हजारजाामध्ये १२.६ प्रतिशत धूम्रपान गर्थे । चीनको कुल जनसंख्याको २६ प्रतिशत मानिसले धूम्रपान गर्ने विश्व स्वास्थ्य संगठनको आँकडा छ । 

निकोटिनले कोशिका रिसेप्टरहरूमा टाँसिएर भाइरसलाई कोशिका प्रवेश गरेर शरीरमा फैलिन नदिने अनुमान गरिएको न्युरोबायोलोजिस्ट जँ–पीए शांगले बताए । उनी पनि अध्ययनमा संलग्न थिए । 

अनुसन्धाताहरूले थप परीक्षणका लागि फ्रान्सका स्वास्थ्य अधिकारीहरूको अनुमति कुरिरहेका छन् । 

पेरिसको पिटी–साल्पेत्रिए अस्पतालका स्वास्थ्यकर्मीलाई निकोटिनको प्याच टाँस्ने उनीहरूको योजना छ । त्यसले उनीहरूलाई भाइरस संक्रमणबाट जोगाउँछ कि जोगाउँदैन भन्ने कुरा हेर्न खोजिएको छ । 

अस्पतालमा भर्ना भएका रोगीमा लक्षण कम गर्न निकोटिन उपयोगी छ कि छैन भनेर पनि हेरिएको अमूराले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x