×

NMB BANK
NIC ASIA

विश्वमा कोरोना संक्रमितको संख्या एक अर्ब पुग्न सक्छ : आईआरसी

बैशाख १६, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

विश्वमा कोरोना भाइरस संक्रमणको चपेटामा करीब एक अर्ब मान्छे पर्नसक्ने चेतावनी दिइएको छ।

Muktinath Bank

यदि कमजोर देशलाई तत्काल सहयोग नगरेमा अवस्था भयाभव हुनसक्ने एक परोपकारी समूहले बताएको बीबीसीले उल्लेख गरेकाे छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्टरनेशनल रेस्क्यू कमिटी (आईआरसी) का अनुसार कोरोना संक्रमणको वैश्विक असर रोक्न आर्थिक र मानवीय सहायताको आवश्यकता छ। 


Advertisment
Nabil box
Kumari

अफगानिस्तान र सीरिया जस्ता युद्धबाट प्रताडित मुलुकलाई तत्काल आर्थिक सहयोगको खाँचो रहेको आईआरसीले भनेको छ। त्यस्तै देशलाई सहयोग गर्न कम समय रहेको र नत्र संक्रमण तीव्र रुपमा बढ्न सक्ने उसले आकलन गरेको छ।

Vianet communication
Laxmi Bank

जाेन हपकिन्स यूनिभर्सिटीको आकडा अनुसार हालसम्म  विश्वमा कोरोना संक्रमितको संख्या ३० लाख बढी छ। २ लाख भन्दा बढीको ज्यान गइसकेको छ।

विश्व स्वास्थ्य संगठन र इन्पिरियल कलेज लन्डनको आकडाको आधारम तयार गरिएको आईआरसीको रिपोर्टमा विश्वभर कोरोना संक्रमितको संख्या ५०  करोडदेखि एक अर्बबीच हुनसक्ने उल्लेख छ।

रिपोर्टमा यो पनि भनिएको छ, कि संक्रमणका कारण संघर्ष प्रभावित र अस्थिर देशमा करीब ३० लाख मान्छेको ज्यान पनि जान सक्ने आशंका छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x