×

NMB BANK
NIC ASIA

यी पाँच बलिउड स्टार, जसले अझै गरेका छैनन् विवाह

बैशाख १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउडमा यस्ता कलाकार छन् जो फिल्म बाहेक एक अर्काे कारणले बेलाबेला चर्चामा आउने गर्छन्। त्यो हो,विवाह।

Muktinath Bank

बलिउडका ती स्टारमध्ये कतिपयको उमेर त ५० नाघिसकेको छ। तर, विवाह गरेका छैनन्। आज हामी ती बलिउड नायक/नायिकाबारे जानकार दिने छौँ, जसले विवाह गरेका छैनन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सलमान खान
यो पंतिमा आउने पहिलो नाम हो, सलमान खान। सलमान ५० नाघिसकेका छन् तर अहिलेसम्म विवाह गरेका छैनन्। उनको नाम कयौँ अभिनेत्रिसँग जोडिएको थियो। तर, हालसम्म विवाह भएको छैन।


Advertisment
Nabil box
Kumari

तब्बू
तब्बू बलिउड नायिका हुन्। उमेरले ४८ नाघेकी उनले पनि विवाह गरेकी छैनन्। 

Vianet communication
Laxmi Bank

अक्षय खन्ना
अभिनेता अक्षय खन्नाले पनि विवाह गरेका छैनन्। उनी ४५ वर्ष पुगिसके। 

अमीषा पटेल 
बलिउड अभिनेत्री अमीषा पटेल लामो समयदेखि ठूलो पर्दाबाट टाढा छिन्। उनले पनि ४३ वर्ष उमेर पार गरिसकेकी छन् तर विवाह गरेकी छैनन्।  यद्यपि, उनको  नाम बलिउडका कयौँ हस्तीसँग जोडिएको थियो। 

सञ्जय लीला भन्साली
सञ्जय बलिउडका दिग्गज निर्मातानिर्देश हुन्। उनले ‘बाजीराव मस्तानी’, 'गोलियों की रासलीला/रामलीला' र 'पद्मावतु' जस्ता हिट फिल्मको निर्देशन गरे। उनी ५७ वर्षका भइसके तर विवाह गरेका छैनन्। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x