×

NMB BANK
NIC ASIA

मापदण्डअनुसार क्वारेन्टाइन नभएको भन्दै उच्च अदालतमा रिट

बैशाख २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारत तथा तेस्रो मुलक र जिल्ला बाहिरबाट जुम्ला भित्रिने नागरिकलाई यहाँका स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरेपनि मापदण्डअनुसार क्वारेन्टाइन नभएको भन्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासमा आइतबार रिट दायर गरिएको छ। 
नेपालको संविधान धारा, १४४ (१) (२) बमोजिम विशेष तथा उपयुक्त अन्तरिम आदेशसहितको परमादेशको आदेश जारी गरी पाऊँ भनी निवेदक अधिवक्ता पदमबहादुर शाहीले रिट दायर गरेका हुन्। 

Muktinath Bank

मुख्यमन्त्री, मन्त्रिपरिषद्को कार्यालय, मन्त्री तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयसहित जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाविरुद्ध रिट दायर गरिएको हो। त्यसैगरी सहायक प्रजिअ, संयोजक, क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन समिति जुम्लालाई पनि दायर रिटमा विपक्षी बनाएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कानून व्यवसायी अधिवक्ता शाहीका अनुसार मापदण्डअनुसार क्वारेन्टाइन नभएको, बाहिर जिल्लाबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा नराखिएको, क्वारेन्टाइनमा राखिए पनि निमुखा सर्वसाधारण व्यक्तिलाई राखिएको छ। उनले भने, ‘बाहिर जिल्लाबाट आएका जोसुकै व्यक्तिलाई क्वारेन्टाइनमा राख्नुपर्ने हो तर पहुँच भएको व्यक्तिलाई नराखिएको भन्ने जनगुनासो बढेकाले अदालतमा रिट दायर गर्नु परेको हो।’


Advertisment
Nabil box
Kumari

क्वारेन्टाइनमा पनि बसेका व्यक्तिहरुले आवश्यक व्यवस्थापन पनि नभएको भन्ने जनगुनासो बढेपछि अदालतबाट रिट दायर गर्नु परेको उनले बताए। त्यसैगरी क्वारेन्टाइनमा राखिएका व्यक्तिको पनि समयमा कोरोना परीक्षण गरिएको छैन । कोरोना परीक्षणका लागि समयमा किट पनि ल्याउन नसकिएकाले अदालतमा रिट दायर गर्नु परेको जनाएको छ। 

Vianet communication
Laxmi Bank

क्वारेन्टाइन स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ को विपरीत लकडाउनबीच स्थानीय प्रशासनलाई समेत प्रभावमा पारी हजारौँ मानिसलाई जिल्ला भित्र्याएकाले कोरोना भाइरस फैलने त्रास बढेको दायर रिटमा उल्लेख गरिएको छ। 

बाहिर जिल्लाबाट गृह जिल्लामा आएका व्यक्तिलाई अनिवार्य १४ देखि १७ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गर्नुपर्ने र स्वास्थ्य परीक्षण गरी रोगको सङ्क्रमण नदेखिएमा मात्र घर जान पाउने व्यवस्था रहेको छ। गत १० चैतदेखि जुम्लामा १० हजार ३४९ जना बाहिरबाट गृह जिल्लामा भित्रिएका छन् । बाहिरबाट आएकामध्ये ६२६ जना क्वारेन्टाइनमा बसेका छन् भने ४५३ जना १४ दिनपछि क्वारेन्टाइनबाट घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले तथ्याङ्क सार्वजनिक गरेको छ । 

त्यसैगरी ५५८ जना होम क्वारेन्टाइनमा बसेका छन्। पाँच सय एकजनाको कोरोना परीक्षण गरिएको सबै जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ। जिल्लाभर ७३४ श्ययाको क्वारेन्टाइन र १२० श्ययाको आइसोलेशन अस्पताल रहेको छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x