श्रमिकलाई खाना

लकडाउनका कारण समस्यामा परेका मजदुर तथा विपन्न परिवार काठमाडौँको रत्नपार्कस्थित बसपार्कमा मङ्गलबार सामाजिक दूरी कायम गरी खाना खाँदै। काठमाडौँ महानगरपालिकाको सहकार्यमा  विभिन्न संस्थाको सहयोगमा खाना खुवाउने कार्य भएको  हो। तस्वीर : रोशन सापकोटा/रासस


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्