लकडाउनका कारण समस्यामा परेका मजदुर तथा विपन्न परिवार काठमाडौँको रत्नपार्कस्थित बसपार्कमा मङ्गलबार सामाजिक दूरी कायम गरी खाना खाँदै। काठमाडौँ महानगरपालिकाको सहकार्यमा विभिन्न संस्थाको सहयोगमा खाना खुवाउने कार्य भएको हो। तस्वीर : रोशन सापकोटा/रासस
रासस