×

NMB BANK
NIC ASIA

बन्दाबन्दीले दुध उत्पादनमा कमी

बैशाख २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बन्दाबन्दीका कारण नवलपरासीमा पशु आहार सहजै रुपमा प्राप्त नहुँदा दुग्ध उत्पादनमा कमी आएको छ ।  दुग्ध विकास संस्थान सुनवल चिस्यान केन्द्र पश्चिम नवलपरासीका अनुसार बन्दाबन्दी पहिले दैनिक करीब २० देखि २२ हजार लिटर संकलन हुने गरेकामा अहिले घटेर १४ देखि १५ हजार लिटरमा प्रतिदिन झरेको छ  । 

Muktinath Bank

बन्दाबन्दीका कारण पशु आहार पर्याप्त रुपमा नपाएपछि उत्पादनमा कमी आएको केन्द्रका कार्यालय प्रमुख विकास कार्की बताउनुहुन्छ । दुग्ध विकास संस्थान हेटौँडामा रहेको पशु आहार उत्पादन उद्योगमा समेत उत्पादन कमी आएको छ । संस्थानले सहकारी संस्थामार्फत सर्वसाधारणलाई पशु आहार बिक्रीवितरण गर्छ  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाईभँैसीलाई आवश्यक पर्ने पशु आहार ब्रान, चापट र  पिना पाउन निकै समस्या छ ।  उत्पादन घटे पनि स्थानीय बजारमा बिक्री गर्न धैरे समस्या रहेको बर्दघाट –२ चिसापानी नमूना कृषि फर्म सञ्चालक शेरबहादुर आचार्य बताउनुहुन्छ ।  


Advertisment
Nabil box
Kumari

पश्चिम नवलपरासीमा  संस्थानको सुनवल र सरावल गाउँंपालिका– १, बासाबसहीमा चिस्यान केन्द्र छन् । दुवै केन्द्रमा २१ सहकारी संस्थामार्फत दूध संकलन हुन्छ । जिल्लामा संकलित दूध पोखरा र विराटनगर पठाउने गरिन्छ । पोखराको सुजल डेरी उद्योग र विराटनगरको दुध वितरण आयोजनामा  धुलो दूध बनाउने गरिएको छ । 

Vianet communication
Laxmi Bank

जिल्लास्थित  सहकारी संस्थाले दूध बिक्री गरेको एक महिनाको रकम पाउन सकेका छैनन् । बन्दाबन्दीका कारण एक महिनाअघिदेखिको रकम सहकारी संस्थालाई भुक्तानी गर्न नसकिएको प्रमुख कार्कीको भनाइ छ । यता स्थानीय बजारमा करीब ८० प्रतिशत र जिल्लाभन्दा बाहिरको निकासीमा ७० प्रतिशत कमी आएका कारण केही सरकारी संस्थाले दुधजन्य वस्तु घिउ र  छुर्पी उत्पादन गर्न थालेको सुनवल– ४ स्थित ज्ञानोदर डोरी उद्योगका सञ्चालक दयाराम भण्डारी बताउँछन्। 

जिल्लामा दैनिक रु १० देखि १२ लाख बराबरको दूध तथा दुग्धजन्य सामग्रीको कारोवार हुन्छ । दूधको खुद्रा बजार मूल्य प्रतिलिटर रु ७५ देखि ८० भए पनि  संस्थानले दूधको चिल्लोपना र बाक्लोपनाका आधारमा न्यूनतम रु ४० देखि रु ६० सम्म सहकारी संस्थामार्फत किसानलाई रकम भुक्तानी गर्दै आइरहेको छ ।   संस्थानका दुई चिस्यान केन्द्रमा करीब दुई हजार किसानले दूध संकलन गर्छन् । जिल्लामा करीब ५०  सानाठूला व्यवसायिक पशुपालन फर्म र एक दर्जन व्यावसायिक ठूला दुग्ध उद्योग सञ्चालनमा छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x