×

NMB BANK
NIC ASIA

विनियोजन विधेयक छलफल

कांग्रेसको प्रस्ताव – जेठ १५ मा सीमित बजेट, साउनपछि पूरक बजेट ल्याऔं

बैशाख २९, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालमा कोरोनाको संक्रमण कति गहिरिने भन्ने यकिन भइनसकेको अवस्थामा जेठ १५ मा सीमित बजेट ल्याएर साउनपछि पूरक बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।

Muktinath Bank

सोमवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे धारणा राख्दै नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले संविधानको धारा १ सय १९ अनुसार जेठ १५ गते सीमित बजेट ल्याउन सरकारलाई सुझाव दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कोरोनाको संक्रमण कति गहिरिने हो, स्वास्थ्य क्षेत्रमा के चुनौती आउने हो ? कृषिको चुनौती के हुने ? विप्रेषणमा के कस्तो चुनौती आउने भन्ने यकिन भएको छैन । यस्तो अवस्थामा सामान्य हिसाबले बजेट ल्याएर यो कहरबाट मुक्ति पाउन सकिदैन,’ रिजालले संसदमा भने ।


Advertisment
Nabil box
Kumari

उनले थपे, ‘बजेट सीमित रुपमा ल्याऔं । संसदमा छलफल गरौं, हरेक प्रदेशमा छलफल गरेर साउन पछाडि संविधानको धारा १ सय २१ अनुसारको पूरक अनुमान ल्याउन सकिन्छ । जेठ १५ गते आउने सीमित बजेट र पूरक अनुमान जोडदा आउने वर्षको बजेट बन्छ भन्ने लाग्छ ।’

Vianet communication
Laxmi Bank

रिजालले कोरोना संकट समाधानका लागि अहिले ल्याउने पूर्ण बजेटले समस्याको समाधान नगर्ने दाबी गरे । ‘कोरोना संक्रमण सरकारको अकर्मण्यता छोप्ने मास्क बनेको छ, ६ महिना अगाडि पनि अर्थतन्त्र ठीक थिएन, अहिले कहालीलाग्दो अवस्थामा पुगेको छ,’ उनले भने ।

लगानीकर्ता समेत कहाँ-कहाँ प्रभाव पर्छ भनेर निष्कर्षमा पुगिनसकेकोले पूर्ण बजेटका लागि साउनसम्म धैर्यता गर्नु उपयुक्त हुने रिजालले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x