×

NMB BANK
NIC ASIA

एक चिम्टी दिन्नौँ कालापानीकोे (गीत)

बैशाख ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रमेश भट्टराई ‘सहृदयी’ 

Muktinath Bank

मेरो माटो एक चिम्टी दिन्न कालापानीको
लिपुलेक, लिम्पिया, सुस्ता नालापानीको ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिम्रो माटो एक चिम्टी लिन्नौँ स्वाभिमानी हौँ
दिन्नौँ एक चिम्टी हाम्रो सोच अभिमानी हौँ ।।


Advertisment
Nabil box
Kumari

गिद्दे नजर नलाऊ हेर इतिहासको पानी हो
शत्रुलाई छप्काउने सम्झ हाम्रो बानी हो ।

Vianet communication
Laxmi Bank

देश भूगोल सानो होला राष्ट्रियता उत्रै हो
अङ्ग्रेजलाई खेद्दा सम्झ गोर्खाली नै मित्र थ्यो ।।

नेपाल यो सभ्यताको स्वाभिमानी सान हो
प्रेम दिए प्रेम दिने हाम्रो धर्म ज्ञान हो ।

र्‍याल काढी आहारिसे चुक्ली हामी खेल्दैनौँ
सानो–ठूलो समान छ, दम्भ बोकी पेल्दैनौँ ।।

लुकीचोरी रातारात मिच्छौ सीमा अर्काको
सरम राख, धरम राख इतिहासका धर्साको ।

छोड हाम्रो भूमि छोड इज्जतिला छौ भने
गाल पर्ला इतिहासमा तिमी दम्भी हौ भने ।।

काली हाम्रो नालापानी कालापानी हाम्रै हो
हेर सन्धि छोड्यौ भने भन्छौँ मित्र रामै्र हो ।

नेपाल आमा जय ! जय ! हाम्रो माटो पानी हो
मित्रतामा हातेमालो स्वच्छ निर्मल बानी हो ।।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x