×

NMB BANK
NIC ASIA

खोप बनेर मात्र अन्त्य हुँदैन कोरोनाभाइरस

बैशाख ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस महाव्याधि रोक्नका लागि संसारभरिका मानिस खोपको प्रतीक्षा गरिरहेका छन् । अनेकौं देशमा फरक फरक खोपको काम भइरहेको छ ।

Muktinath Bank

ट्रायल र उत्पादनको काम शुरू गरिसकिएको छ । तर खोप बनेर मात्र महाव्याधि अन्त्य हुने सम्भावना छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खोप बने पनि सबै जनतामा पुग्ने सम्भावना नै कम हुन्छ । अफ्रिका महादेशका ४१ देशमा जम्मा दुई हजार भेन्टिलेटर छन् । १० वटा देशमा एउटा पनि भेन्टिलेटर छैन । तर अमेरिकामा एक लाख ७० हजार भेन्टिलेटर छन् । 


Advertisment
Nabil box
Kumari

भेन्टिलेटर वितरणमा यो गहिरो असमानता खोपको हकमा पनि लागू हुने सम्भावना छ । गरीब देशहरू खोपबाट वञ्चित हुने सम्भावना रहेको भनी विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

Vianet communication
Laxmi Bank

अनि कोरोनाभाइरसको यो जण्ड रूप कायम रहेमा अनेकौं वर्षसम्म पर्याप्त मात्रामा खोप तयार पार्न पनि सकिँदैन । अभूतपूर्व रूपमा खोप निर्माण गर्न सकियो भने मात्र यो सम्भव छ । 

अमेरिकामा जोनसन यान्ड जोनसन कम्पनीले खोपका दाखौं डोज उत्पादनको तयारी गर्न थालेको छ । तर कुन देशले पहिले खोप पाउने हो भन्ने कुराले अन्तर्राष्ट्रिय समुदायलाई चिन्तित बनाएको छ । 

स्वास्थ्यविद्हरूका अनुसार, हर्ड इम्युनिटी प्राप्त गर्न र भाइरसको गति ढिलो गर्न संसारमा ५.६ अर्ब मानिसलाई खोपको डोन दिनुपर्ने हुन सक्छ । 

अनेकौं देशले राष्ट्रवादी दृष्टिकोण अपनाएर आफ्नै जनतालाई पहिला सुरक्षित पार्ने कोशिश गर्नेछन् । अर्को देशमा खोपको आवश्यकता बढी पर्न सक्ने भए पनि उनीहरूले आफ्नै देशमा त्यसलाई थुपार्न सक्छन् । अनि गरीब देशहरूले खोपको खर्च तिर्न गाह्रो पर्न सक्छ । 

अनि खोप बनाउने कम्पनीहरूले सबभन्दा महंगो शुल्क तिर्न सक्ने क्रेतालाई खोप बेच्न थाले पनि धनी देशले सबभन्दा बढी खोप पाउनेछन् । तर कम्पनीहरूले जुन देशमा खोप तयार पार्छन्, त्यही देशमा चाहिँ मानिसहरूलाई खोपको कमी हुन सक्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x