×

NMB BANK
NIC ASIA

चीनले माल्दिभ्स नजिक कृत्रिम टापु बनाएपछि भारत चिन्तित

बैशाख ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको जलसीमा नजिक समुद्रमा चीनले कृत्रिम टापु बनाएपछि भारत चिन्तित बनेको छ । 

Sagarmatha Cement
Muktinath Bank

भारत सीमाबाट ६८४ किलोमिटर पर माल्दिभ्स नजिक कृत्रिम टापु बनाइएको हो । भूउपग्रहीय तस्वीरबाट यसको खुलासा भएको हो । ओपन सोर्स इन्टेलिजेन्स एटालिस्ट डेट्रेस्फाले यी तस्वीरहरू जारी गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसारभरि हतियारको खरिदबिक्रीमा नजर राख्ने अन्तर्राष्ट्रिय निकाय सिप्रीको आणविक सूचना कार्यक्रमका निर्देशक हान्स क्रिस्टेन्सनले ट्वीट गरेर माल्दिभ्सको फेदूफिनोल्हू टापु सन् २०१७ मा चीनलाई भाडामा दिइएकोमा चीनले त्यसलाई व्यापक विस्तार गरेर पेटी सडक परियोजनाको राजमार्ग बनाएको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

उक्त टापुमा चीनले सडक, भवन आदि बनाइरहेको छ । भारतले यसलाई घेराउको रणनीतिका रूपमा बुझेको छ । 

Vianet communication
Laxmi Bank

माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनले सन् २०१६ मा चिनियाँ कम्पनीहरूलाई १६ वटा टापु लीजमा दिएका थिए । तिनमा चीनले व्यापक मात्रामा निर्माण कार्य थालेको हो । 

हिन्द महासागरको यो महत्त्वपूर्ण नाकामा अनेकौं अन्तर्राष्ट्रिय व्यापार मार्ग छन् । चीनले यहाँ आफूलाई निकै फाइदा हुने देखेको छ ।

माल्दिभ्सलाई साथमा लिँदा चीनलाई सामरिक फाइदा भएको देखिन्छ किनकि चीनका फाइटर जेटहरूलाई त्यहाँबाट भारतको भूमिमा पुग्न जम्मा २० मिनेट लाग्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x