×

NMB BANK
NIC ASIA

लद्दाख सीमामा चिनियाँ सैनिकहरू टेन्ट गाडेर बसेपछि भारत तनावमा, लिपुलेकमा पनि थप सुरक्षाकर्मी

बैशाख ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीन र भारतबीत सीमामा अझै पनि तनावको स्थिति छ । विवादित सीमामा दुवै पक्षका सैनिकहरू उच्च सतर्कताको स्थितिमा छन् । 

Muktinath Bank

चीनको जनमुक्ति सेनाले सन् १९६२ को युद्धको महत्त्वपूर्ण स्थान गलवान नदी नजिक टेन्ट गाडेको खबर छ । अनि उसले देमचोक क्षेत्रमा निर्माण शुरू पनि गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगत तीन हप्तादेखि यो क्षेत्रमा तनाव रहेको भारतीय सेनाका सूत्रहरूले भारतीय सञ्चारमाध्यमलाई खबर दिएका छन् । तर अधिकारीहरूलेसंवाद सूत्रमार्फत स्थितिलाई बिस्तारै नियन्त्रणमा ल्याउन सकिने विश्वास गरेका छन् । अस्थायी र अल्प अवधिको फेस अफ भइरहने गरेको किनकि भारत र चीनबीच सीमा विवाद हल नभइसकेको भारतीय सेनाको कथन छ । 


Advertisment
Nabil box
Kumari

अहिले पट्रोल पोइन्ट १४ मा भिडन्त भएको र उचित कदम उठाएर त्यसको समाधान गरिएको बताइएको छ । यो स्थान दौलत बेग ओल्डी हवाई क्षेत्र नजिक छ । 

Vianet communication
Laxmi Bank

अनि पांगोङ त्सो क्षेत्रमा पनि हलुका भिडन्त भएको खबर छ । जासूसी प्रतिवेदनअनुसार, चीनले निर्माण गतिविधिका लागि देमाचोकमा एक हजारभन्दा बढी भारी वाहन ल्याइएको छ । 

नेपाल सीमामा पनि भारतीय सुरक्षाकर्मीले कडा नजर राख्न थालेको छ । बोर्डर पोस्टलाई चुस्तदुरुस्त बनाइँदैछ । लिपुलेकमा सशस्त्र प्रहरीका हजारौं जवानलाई तैनाथ गरिएको छ । 

चीनले लद्दाख क्षेत्रमा वास्तविक नियन्त्रण रेखा नजिक भारी निर्माण गरिँदा दुवै पक्षबीचको सम्झौता उल्लंघन भएको मानिएको छ । दुवै पक्षले सीमालाई नचलाउने सहमति गरेका थिए ।

गलवान नदी क्षेत्रमा चीनसँग भारतको विवाद पुरानै हो । सन् १९६२ को जुलाई महिनामा भारतीय सेनाले बनाएको एक पोस्टलाई जनमुक्ति सेनाका सैनिकहरूले अहिले घेरेका हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x