×

NMB BANK
NIC ASIA

इटलीमा कोरोनाभाइरससँगै मानसिक रोगको समस्या भयावह

बैशाख ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

‘कोभिड–१९ का रोगीहरू अस्पताल आउँदा जीवन अन्त्य हुन लागेको सोच राख्छन्,’ मनोवैज्ञानिक टोम्मासो स्पेरान्जा बताउँछन् ।

Muktinath Bank

रोमको स्पाल्लान्जानी सरुवा रोग अस्पतालले कोरोनाभाइरस संकटको उपचारमा अग्रणी भूमिका निर्वाह गरिरहेको छ । कोरोनाका कारण देशमा ३० हजार ५०० भन्दा बढीको ज्यान गइसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर इटलीमा कोभिड–१९ को संक्रमण शुरू भएदेखि अर्को एउटा संकट पनि देखिएको छ । 


Advertisment
Nabil box
Kumari

मृत्युको डर, चिन्ता, अवसाद, क्रोध, झस्यांग हुने समस्या र अरू मरेर आफू बाँचेको अपराधबोध लगायतका लक्षण मानिसहरूमा देखिन थालेको छ । प्राकृतिक विपत र युद्धमा बाँचेकाहरूलाई यी सबैले समस्या दिने गरेका छन् । 

Vianet communication
Laxmi Bank

‘रोगीहरूलाई तत्कालै सघन उपचार इकाइमा भर्ना गर्नु नपर्ने हो भने शुरूमा उनीहरूको डर हटाउन थेरापी सेसन दिने गरिएको छ । हामी उनीहरूलाई आशाको सञ्चार गराउन प्रयास गर्छौं अनि उनीहरू एक्लो छैनन् भन्छौं र अस्पतालका कर्मचारीलाई विश्वास गर्न प्रेरित गर्छौं,’ डा स्पेरान्जाले भने । 

मनोवैज्ञानिकहरूको टोलीले कोभिड–१९ का रोगीहरूसँग दिनहुँ सम्पर्क राख्छन् । 

‘कहिलेकाहीँ रोगीभन्दा बढी उनीहरूका परिवारले कष्ट भोगिरहेका हुन्छन् । उनीहरूले रोगीलाई भेट्न आउन पाउँदैनन्, कुर्नुको विकल्प हुन्न । भावनात्मक रूपमा यसले थकान दिन्छ । हामी उनीहरूलाई खबर दिन्छौं र भिडियो कलमार्फत सम्पर्क गराउँछौं । हामी उनीहरूको असल साथी बन्छौं ।’

मनोवैज्ञानिकहरूले सार्वजनिक, निजी र गैरसरकारी क्षेत्रसँग सहकार्य गरेर निःशुल्क रूपमा मानिसक रोगको उपचार गरिरहेका छन् । 

बीबीसीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x