×

NMB BANK
NIC ASIA

सामाजिक दूरी हटाउँदा कोरोनाभाइरसको संक्रमणमा वृद्धि, दुई वर्षसम्म यस्तै स्थिति रहने

बैशाख ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ताजा अध्ययनहरूले कोरोनाभाइरस महाव्याधि लामो समयसम्म कायम रहने संकेत दिएका छन् । 

Muktinath Bank

अनुसन्धाताहरूले संसारभरि एक चरणको सामाजिक दूरीले नपुग्ने बताएका छन् । आगामी दुई वर्षका लागि सुरक्षाको प्रबन्ध गर्नुपर्ने हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संक्रमणको भविष्य भौगोलिक स्थिति, मौसम, रोकथाम नीति, सामाजिक दूरी र हर्ड इम्युनिटी लगायतका फरक फरक कुरामा निर्भर रहने विज्ञहरूको अनुमान छ । त्यसैले निकट भविष्यमा संक्रमितहरूको संख्या घट्यो भन्दैमा ढुक्कले बस्न सकिने स्थिति हुँदैन । पछि पनि संक्रमण घरिघरि आउनेछ अनि अहिलेको भन्दा बढी संख्यामा संक्रमण देखिन सक्छ । 


Advertisment
Nabil box
Kumari

अमेरिकाको हार्वर्ड विश्वविद्यालयको स्कूल अफ पब्लिक हेल्थका महाव्याधि विशेषज्ञ डा मार्क लिपसिचका अनुसार, निकट भविष्यमा संक्रमण रोकिन मुश्किल छ । 

Vianet communication
Laxmi Bank

मिनेसोटा विश्वविद्यालय र हार्वर्ड विश्वविद्यालयमा भएमा छुट्टाछुट्टै अध्ययनमा आगामी महिनाहरूमा महाव्याधिका सम्भावित स्वरूप प्रस्तुत गरिएका छन् । 

सन् २०२२ सम्म संक्रमणको उतारचढाव भइरहने अध्ययनमा लेखिएको छ । 

अहिलेको लहर कमजोर भएपछि जाडो महिनामा संक्रमण फेरि बढ्नेछ । अनि दुई वर्षसम्म यो ससाना लहरहरूमा गरी आइरहनेछ । यसलाई फल पीक मोडकल भनिन्छ । सन् १९१८–१९ मा आएको स्पेनिस फ्लु महामारीमा पनि यही स्थिति देखिएको थियो । 

त्यसैले आगामी दुई वर्षका लागि मानिसहरूले कोभिड–१९ संक्रमणका लागि तयार रहनुपर्ने विशेषज्ञहरूको मत छ । यस क्रममा विभिन्न भौगोलिक क्षेत्रमा हटस्पट आइरहनेछन् । 

हर्ड इम्युनिटी बन्न लामो समय लाग्ने अनि खोप बन्न पनि प्रतीक्षा गर्नुपर्ने भएकाले सामाजिक दूरी नै यसबाट बच्ने उत्तम उपाय भएको विशेषज्ञहरू बताउँछन् । सामाजिक दूरी हटाउनेबित्तिकै संक्रमण बढ्ने उनीहरूको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x