×

NMB BANK
NIC ASIA

कोरोना संक्रमितले थुक्दा रेलवे कर्मचारीको मृत्यु

बैशाख ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बेलायतको सेन्ट्रल लन्डनस्थित भिक्टोरिया स्टेसनमा काम गर्ने रेलवे कर्मचारी बेल्ली मुजिंगालाई एक यात्रुले थुकेपछि मृत्यु भएको छ । 

Muktinath Bank

गत मार्च २२ मा बिहानीपख एक पुरुषले मुजिंगालाई थुकेको अनि खोकेको स्वीकार गरे । मुजिंगा र उनका सहकर्मीमाथि ती व्यक्तिले थुकेका थिए । घटनाको केही दिनपछि दुवै महिलालाई कोरोनाभाइरस लाग्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुजिंगालाई बार्नेट जनरल हस्पिटलमा भर्ना गरेर भेन्टिलेटरमा राखिएको थियो तर अप्रिल ५ मा उनको मृत्यु भयो । उनकी भतिजी एग्निस र एक सहकर्मीले उक्त घटना देखेका थिए । उनीहरूका अनुसार, मुजिंगाले पीपीई नलगाइकन टिकट अफिसमा काम गर्न नगराउन अनुरोध गरेकी थिइन् । 


Advertisment
Nabil box
Kumari

मुजिंगाको रोजगारदाता गोभिया टेम्सलिंकलाई उनको श्वासप्रश्वास समस्याको जानकारी रहेको तर उनलाई भीडभाड हुने ठाउँमा यात्रुहरूसँग अन्तर्क्रिया गर्न बाध्य बनाइएको भतिजी र सहकर्मीको आरोप छ । थुक लागेपछि आत्तिएर काँपेकी मुजिंगालाई जबर्जस्ती काममा लगाइएको उनीहरूले बताए । 

Vianet communication
Laxmi Bank

गोभियाकी प्रवक्ताले घटना हुँदाको समयमा सरकारी सल्लाहबमोजिम कर्मचारीलाई पीपीई लगाउन अनिवार्य नरहेको बताइन् ।

द गार्डियनबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x