×

NMB BANK
NIC ASIA

संसद्‍मा अर्थमन्त्रीको जवाफ– 'पछि पूरक ल्याउन सकिन्छ, तर जेठ १५ मा पूर्ण बजेट आउँछ'

बैशाख ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संकटबाट सिर्जित परिस्थितिको आकलन गरेर पछि पूरक बजेट ल्याउन सकिने भएपनि जेठ १५ गते पूर्णबजेट आउने बताएका छन् ।

Muktinath Bank

उनले रोगसँगै भोकसँग पनि लड्नुपर्ने भएकाले सरकारले आर्थिक क्षेत्रलाई चलायामान गराउन खोजेको उनले स्पष्ट पारे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विनियोजन विधेयक २०७७/०७८ को प्राथमिकता र सिद्धान्त (प्रि–बजेट)माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको बुधवार जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले जेठ १५ गते पूर्णबजेट आउने स्पष्ट पारेका हुन् । 


Advertisment
Nabil box
Kumari

‘संविधानको व्यवस्थाअनुसार जेठ १५ गते पूर्णबजेट नै आउँछ । अधिकतम सोच प्रयोग गरेर बजेट ल्याउने हो । अर्धबजेट ल्याउने कुरा हुँदैन,’ मन्त्री खतिवडाले भने, ‘कोरोनाका कारण पछि के हुन्छ भन्ने कुरा छ, जीवन पनि अनिश्चित छ, आफ्नो कर्म चरिरहने हो ।’ 

Vianet communication
Laxmi Bank

यथथार्थपरक र पूर्णबजेट ल्याउने उनले प्रस्ट पारे । 

यसअघि प्रतिपक्षी दलका केही सांसद र स्वयं सत्तारुढ दलका सांसदले कोरोनाको संकट गहिरिन सक्ने भन्दै त्यो स्थितिको सामाना गर्नेगरी पूर्णबजेट ल्याउनु उपयुक्त हुने भन्दै जेठ १५ गते आंशिक बजेट ल्याउन सुझाव दिएका थिए । 

मन्त्री खतिवडाले रोगसँगै भोकसँग पनि लड्नुपर्ने भएकाले आर्थिक क्षेत्र चलायमान गराउन खोजिएको बताए । 

‘रोगसँग लड्नु छ भने भोकसँग पनि लड्नु छ, त्यही भएर केही आर्थिक क्षेत्र चलायमान गराउन खोजिएको हो,’ उनले भने । 

प्रि–बजेट छलफल सकिएपछि जेठ २ गते शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने तयारी छ ।

सरकारका नीति तथा कार्यक्रम पेश गर्न संघीय संसद्को संयुक्त सदनको बैठक जेठ २ गते अपराह्न ४ बजे बस्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x