×

NMB BANK
NIC ASIA

अस्पतालकाे भीडभाडले काेराेनाकाे जाेखिम बढ्याे, भीड कसरी नियन्त्रण गर्ने? डा. पाण्डेका टिप्स

जेठ १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा काेराेना भाइरस संक्रमण झनझन बढिरहेकाे छ। सरकारले ११ चैतदेखि लकडाउन लागू गरेकाे छ तर संक्रमणकाे जाेखिम अझै टरेकाे छैन। बिहीबारसम्म संक्रमितकाे संख्या २ सय ४९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

Muktinath Bank

के कमीकमजाेरी भइरहेकाे छ र किन संक्रमण बढिरहेकाे छ? यसबारे जनस्वास्थ्यविज्ञ डा‌. रवीन्द्र पाण्डेकाे विचार


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१. जनस्वास्थ्य प्रयोगशालामा बिहीबार कोरोना जाँच गराउने झन्डै हजार जनाको भीड थियो। त्यहाँ सामाजिक दुरीको नियम पालना थिएन | अधिकांश व्यक्तिहरुले घांटीमा मास्क लगाएर पंक्तिमा गफ गरिरहेका थिए। त्यो भीडबाट कोरोना संक्रमण सर्ने ठूलो सम्भावना देखियो । इन्टरनेटबाट वा प्रयोगशालाको गेटमा टाइम कार्ड वा टाइम नम्बर दिने हो भने यो भीड नियन्त्रण हुन्छ।


Advertisment
Nabil box
Kumari

२. सरकारी अस्पतालहरु, केहि निजी अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा ठूलो भीड देखिएको छ। बिरामी जाँच गर्ने कोठा साना छन्। त्यहाँ हावा आवतजावत गर्ने व्यवस्था छैन | सामाजिक दुरी कायम गर्ने मार्किंग गरिएको छैन। सबैलाई हतार भएको देखिन्छ। यसले गर्दा कोरोना संक्रमण सर्ने जोखिम देखिन्छ।

Vianet communication
Laxmi Bank

अहिले वर्षातको मौसम छैन। अस्पतालको चौरमा टेन्ट राखेर बिरामी जाँच्ने व्यवस्था गर्ने हो भने हावा, प्रकाश आदिको स्वत: उपलब्धता हुने भएकोले कोरोना भाइरस बन्द कोठामा जस्तो धेरै समय रहदैन। चौरमा सामाजिक दुरी कायम गर्न सजिलो हुन्छ । यस्तो बेला छत, बरण्डा वा अन्य खुला स्थान पनि प्रयोग गर्न सकिन्छ।

३. संक्रमित क्षेत्रबाट आएका बिरामीलाई पहिले टेकुमा पीसीआर टेस्ट गरेर रिपोर्ट ल्याउने अनि अपरेसन गर्ने नियम बनाएको भए आज शिक्षण अस्पतालजस्तो जनसेवी अस्पतालको न्युरो युनिट शिल गर्नुपर्ने थिएन। दर्जनौं स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्नुपर्ने थिएन। यस्ता घटना ८- १० वटा ठूला अस्पतालमा हुने हो भने आम नागरिक स्वास्थ्य सेवाबाट बंचित हुने अवस्था आउँछ । यसतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण हुनु जरुरी छ।

४. ज्वरो क्लिनिक / फ्लू क्लिनिकको छुट्टै व्यवस्था गरेजस्तै डेडिकेटेड दीर्घरोग अस्पतालको रुपमा केहि अस्पताललाई बिकास गर्नु जरुरी छ। जोखिम बर्गमा रहेका व्यक्तिहरुले निर्धक्क स्वास्थ्य सेवा लिने वातावरण राज्यले प्रबन्ध गर्नुपर्दछ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x