×

NMB BANK
NIC ASIA

पार्टीभित्रको विवाद शक्ति संघर्ष हो : मुख्यमन्त्री पोखरेल

जेठ ३, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले पछिल्ला दिनमा नेतृत्व आपसी अन्तरसंवादतर्फ केन्द्रित हुँदा पार्टीभित्रका विवाद कम हुँदै गएको बताएका छन् ।

Muktinath Bank

नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको २७ औं स्मृति दिवसका अवसरमा शनिवार बुटवलमा आयोजित स्मृति कार्यक्रममा मुख्यमन्त्री पोखरेलले पार्टी एकताको सफलता हरेक नेता कार्यकर्ताले सोच्नुपर्ने विषय भएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘इतिहासप्रति गर्व गरौं, इतिहासको भारी बोकेर वर्तमानलाई प्रभावित गर्ने काम नगरौं,’ उनले भने, ‘हाम्रो एकता समाजवाद निर्माण, मुलुकको समृद्धि र जनताको दीगो स्तरमा रुपान्तरणका लागि हो ।’  उनले पार्टीभित्र वर्तमानमा देखिएको विवाद वैचारिक र राजनीतिक नभएर शक्ति संघर्ष भएको बताउँदै यसलाई कम्युनिस्ट आन्दोलनमा कुनै उचित मुद्दाका रुपमा लिनु नहुने स्पष्ट पारे । उनले भने, ‘शक्तिलाई व्यवस्थापन वा संयोजन गर्ने हो, त्यसको प्राप्तिका लागि अनावश्यक द्वन्द्व आन्दोलनको भविष्यका लागि हानिकारक हुन्छ भन्ने सबैले गहिरो गरी महसूस गर्नु जरुरी छ ।’ 


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री पोखरेलले नेपाली समाजमा प्रतिस्पर्धाका माध्यमबाट नेपालको कम्युनिस्ट आन्दोलनलाई स्थापित गर्ने तथा संवैधानिक प्रतिस्पर्धाका माध्यमबाट समाजवाद निर्माण गर्ने नेकपाले लिएको लक्ष्यलाई कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा भण्डारीका विचार अत्यन्तै सान्दर्भिक र सार्थक रहेको बताए । उनले नेताहरू कुनै रहस्यमय अलौकिक कथाका पात्र जस्तो नभएर निरन्तर कार्यकर्ता र जनताबाट अनुमोदित हुनुपर्ने र पार्टी कमिटी प्रणाली शृंखलाबद्ध हुन सके मात्र समाजलाई रुपान्तरण गर्न सक्ने पार्टी निर्माण गर्न सकिनेमा जोड दिए ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x