×

NMB BANK
NIC ASIA

धनुषामा दुई जना ब्यक्तिमा थप नयाँ कोरोनाको संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले समेत प्रेस बिज्ञप्ति जारी गरेर धनुषाका २० बर्षीय र ६५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि गरेका छन् । तर, उनीहरु मध्ये एक जनाको उमेर ६५ बर्ष नभएर ३५ बर्षको मात्रै रहेको पाइएको छ । 

Muktinath Bank

संक्रमित दुबै जना चितवन धनुषा आएका थिए । संक्रमित ब्यक्तिहरु धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोडघास गाउँका बासिन्दा हुन् । उनीहरु अहिले धनुषाको नगराइन नगरपालिकाको गंगुली स्थित प्रादेशिक क्वारेनटाइनमा बसेका छन् । उक्त क्वारेनटाइनका संयोजक संतोष ठाकुरका अनुसार संक्रमित ब्यक्तिहरु चितवनबाट धनुषा आएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उनीहरु दुबै जना चितवनबाट साइकल चलाएर धनुषा आएका थिए,’ ठाकुरले भने, ‘क्वारेनटाइनमा समेत साइकल चढेर नै उनीहरु आएका थिए ।’ उनीहरु ओभरसियर पढ्ने बिद्यार्थी हुन् । चितवनको देवकोटा चौक स्थित आदिकवि भानु भक्त क्याम्पसमा ओभरसिय पढ्ने बिद्यार्थी हुन् । ठाकुरका अनुसार उनीहरु शुरुमा त्यहाँ छात्रावासमा नई बस्ने गरेका थिए तर लक डाउन हुनु अघि बाहिर कोठा भाडामा लिएर बस्ने गरेका थिए ।  उनीहरु चितवनमा भाडामा बस्दा महोत्तरी र सिरहाका समेत एक एक जना उनीहरु संग उक्त कोठामा बस्ने गरेका थिए । महोत्तरी र सिरहाका ती दुई जना बिद्यार्थी भने लक डाउन भएको केही दिनमैं गाउँ फर्किएका थिए ।


Advertisment
Nabil box
Kumari

उनीहरु घर पुगेर क्वारेनटाइनमा आए वा सिधा क्वारेनटाईनमा आए भन्ने कुराको अनुसन्धान भई नई रहेको छ । तथापि उनीहरु सीधा क्वारेनटाईनमा नै आएको दाबी गरेकोमा थप अनुसन्धान भइरहेको ठाकुरले बताए । उनका अनुसार त्यहाँ क्वारेनटाइनमा समेत उनीहरु दुई जनालाई छुट्टै कोठामा राखिएको थियो । कोठा नम्बर १४ मा उनीहरुलाई राखिएको थियो । अन्य मानिसहरु संग उनको सम्पर्क हुन नदिईएको उनले बताए ।   

Vianet communication
Laxmi Bank

उनीहरु क्वारेनटाइनमा आएकै दिन बैशाख ३० गते स्वाब संकलन गरिएको थियो  । अहिले उनीहरु क्वारेनटाइनमा नै रहेको भए पनि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरको कोविड बिशेष अस्पतालमा पठाउने तयारी गरिएको छ  ।     
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x