×

NMB BANK
NIC ASIA

कोरोनाको अर्को खतरनाक लक्षण

असोज १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरसका नयाँ नयाँ लक्षणहरू देखिन थालेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

बेलायतको नेसनल हेल्थ सर्भिसले शुरूमा कोरोनाको प्रमुख लक्षण सुक्खा खोकी र ज्वरो हो भनेको थियो । तर अब अर्को लक्षण पनि देखिन थालेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विज्ञहरूले दाबी गरेअनुसार, कोरोना संक्रमितलाई बोल्न पनि समस्या हुने गरेको छ । 


Advertisment
Nabil box
Kumari

विश्व स्वास्थ्य संगठनका स्वास्थ्यविद्हरूले कोरोना पोजिटिभ मानिसलाई बोल्न नै समस्या हुन्छ । यस्तो लक्षण देखिएमा तत्कालै चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ । 

Vianet communication
Laxmi Bank

विज्ञहरूले भने, ‘कोरोनाका सबै रोगीलाई बोल्न र संवाद गर्न समस्या आएको हैन । अन्य लक्षण जस्तै यो लक्षण पनि लुकेको हुन सक्छ वा ढिलो गरी आएको हुन सक्छ । तर कुनै मानिसमा यो लक्षण देखिएमा एकदमै सावधान हुनुपर्छ ।’

बोल्न गाह्रो हुनु भनेको शारीरिक वा मनोवैज्ञानिक समस्याको संकेत पनि हुन सक्छ । यसअघि जिभ्रोले स्वादको चाल नपाएको लक्षण पनि देखिएको थियो । 

अघिल्लो साता अस्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयका अनुसन्धाताहरूले कोरोना रोगीहरूमा साइकोसिस नामक खतरनाक मानसिक रोगको समस्या पनि देखिएको बताएका थिए । अनुसन्धानमा संलग्न डा एली ब्राउनले कोभिड–१९ का कारण मानसिक तनावको खतरा बढ्ने बताएका थिए । 

साइकोसिसले गर्दा नै कोभिड–१९ का रोगीहरूलाई बोल्न, सुन्न र स्वाद चाख्न गाह्रो पर्ने चिकित्सकहरूको भनाइ छ । 
 

एक्सप्रेस डट् को डट् युकेबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x