×

NMB BANK
NIC ASIA

जनप्रतिनिधिले भारतीय भूमिबाट नेपाली नागरिक ल्याउँदा संक्रमणको जोखिम बढ्यो : मुख्यमन्त्री पोखरेल

जेठ ४, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विपद्का बेला जनप्रतिनिधिलाई जिम्मेवार हुन आग्रह गरेका छन्।

Muktinath Bank

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र रुपन्देहीको आइतबार भैरहवामा भएको स्थानीय पालिका प्रमखु तथा जिल्ला प्रशासन कार्यालय रुपन्देही र सुरक्षाकर्मीबीच भएको छलफलमा मुख्यमन्त्री पोखरेलले अरुको कमजोरी देखाएर आलोचना गर्नतिर समय खेर फाल्नुभन्दा समस्या समाधानतिर लाग्न सुझाव दिएका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले अहिले प्रदेशमा सङ्ख्यात्मक रुपमा कोभिड–१९ का सङ्क्रमित बढेको बताउँदै भने, ‘यसको लागि आइसोलेशन वार्डहरुको विस्तारमा प्रदेश सरकार लागेको छ ।’


Advertisment
Nabil box
Kumari

उनले  सीमाक्षेत्रमा पुगेर जनप्रतिनिधिले भारतीय भूमिबाट नेपाली नागरिक ल्याउँदा सङ्क्रमण जोखिम अझ उच्च रहेकाले यस्ता काम बन्द गर्न अनुरोध गर्दै केही दिन क्वारेन्टिनमा बसेकालाई प्राथामिकतामा राखेर ल्याउने पहल गर्न स्थानीय पालिका प्रमुखलाई सुझाव दिए।

Vianet communication
Laxmi Bank

पोखरेलले स्वास्थ्यकर्मी, प्रशासन, सुरक्षाकर्मी र जनप्रतिनिधि अहिले सहकार्यका साथ अगाडि बढे कोभिड–१९ लाई जितिने विश्वास पनि व्यक्त गरे।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x