कात्तिक ८, २०८०
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
प्रकाशचन्द्र अधिकारी
ठुला अदृश्य पखेटाहरु फिजाएर
क्वप्प मान्छे खान बसेको छ चोकमा,
र मनुष्य चौबाटोमा भेटे
दिल खोलेर शरिर्को भित्र गइ ब्वासोले झै लुछ्ने,
बिस्तारै शिथिल बनाएउने,
अनि अस्पतालका शैय्यामा पुर्याउने,
र सके प्राण लिने
गर्छ कोरोना राक्षसले ।
छतबाट तल सबैतिर अन्धकारले छोपेको छ,
मान्छे खेल्न सक्दैन तरबारको लडाइ कोरोनासङ ,
झुकेरै बस्छ कोठिमा कोचिएर,
भोकोपेट्लाइ हातले थिचेर,
एक्लै झोक्राएर,
उ सोचिरहन्छ, बर्बराउछ कोरोना बर्बरता सम्झेर,
र भन्छ कस्तो उदेक लाग्दो समय आयो?
मान्छे सङ मान्छे डराउनु पेर्ने भयो!
एक मनुस्य आगनमा निस्केर अबलोकन गर्छ,
मानव निर्मित ओढारले टाढा देख्न सक्दैन,
सारा सहर चकमन्न छ,
मानव सभ्यता सखाप भएजस्तो,
बाटा, गल्ली र बरन्डाहरु खाली छन,
चिया पिउन जाने क्याफे ईतिहास बनेको छ,
अग्ला भवनमा प्रतिध्वनीत आवज सङ डर लाग्छ,
उ डराउछ,
घोत्लिन्छ,
अनि फेरि ब्युझन्छ,
र सोच्छ यो के भइरहेको छ?
आज मानिसले मानिसलाइ किन भेट्न नहुने?
फेरि भेदयुक्त सामजिक दुरिको किन गर्न पर्ने?
दिलखोलेर साथीसङ कैले हास्ने?
कैले हात फिजाएर गर्ल्याम्मा अङालो मार्न पाउने?
महामारी क्या पिडादायक?
बरु फुस्सै लानुनी
समाचारले पनि त्रास मात्र ल्याउछ,
सामाजिक सन्जाल्ले छटपटी ब्यथा मात्र देखाउछ ,
घाटीमा सासै रोकिन्छ,
बुढाबुढिहरुको आर्तनाद मृत्युले।
हिजो वादविवादमा गहकिला तर्क राखेका,
सहरी जीवन उत्कृष्ट जीवनमा प्रथम भएका,
मन्त्रीको हातबाट पुरस्कार र सम्मान पाएका,
भाइ आज सहर छोडी गाउँ गएका छन,
शहरको भिडभाडसग डराएर ।
यसरी प्रथमहुने धेरै भाइहरुको कोठामा ताल्चा छ,
कुनै गगनचुम्भी भबन मुस्कुराएको छैन,
मनहरुलाइ सुर्यकिरणले उज्यालो दिन सकेको छैन,
मानिस त्यति सानो जिबाणुसग पराजित झै भा'छ,
खोइ मानिसको तर्क र ज्ञानले काम गरेको?
खोइ प्रयोगशाला प्रयोगमा आएको?
किन सरकार झिनो परजीवी सङ डराएको?
के भयो वैग्यानिकहरुलाइ?
किन मानिस आफ्नै लासलाइ मात्र पुग्ने कोठिमा बस्न विवस?
र बोध गर्छ मानिस,
ज्ञानको नजरमा पुजी निम्छरो,
घमन्ड -अहंकार त झन थेत्तरो,
प्रकृति सामु मानिस निरीह छ,
तरपनी कम्जोर इन्दृयले चुनौती गर्न खोज्छ,
धनी- गरिब,
जाती-जातीवाद,
बर्ग- बर्गिया खाडल,
मानिसले बनायो,
भत्काउन र पुनर्संरचना गर्न सक्छ,
तर कोरोना राक्षस कस्ले बनाएयो?
र पनि यसले सबैलाइ एउटै ब्यबहार गर्छ,
पौठेजोरी खेल्न गए जो कसैलाइ टपक्कै लान्छ।
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...