×

NMB BANK
NIC ASIA

आरडिटी पोजेटिभको पिसिआर नेगेटिभ

जेठ ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

उत्तरी नाम्खा गाउँपालिकाबाट मंगलबार संकलन गरी हेलिकप्टरमार्फत जुम्ला पठाइएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ।  

Muktinath Bank

गाउँपालिकामा आरडिटी पोजेटिभ देखिएको एक जना व्यक्तिको रिपोर्ट पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको छ। आरडिटी पोजेटिभ आउँदा पिसिआर परीक्षणका लागि प्रतिष्ठानमा पुगेको उक्त स्वाबको आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गर्दा नेगेटिभ देखिएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

  प्रतिष्ठानका निर्देशक डा मंगल रावलका अनुसार हुम्लामा आरडिटी गर्दा नाम्खा ५ का एक व्यक्तिको रिपोर्ट पोजेटिभ आएपछि हुम्लामा निकै त्रास बढेको देखिएकाले स्थानीय प्रशासनले सार्वजनिक गरेको थिएन। प्रतिष्ठानमा ती व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।  पिसिआरमा नेगेटिभ आएपछि हुम्लामा त्रासको बातावरण हटेको छ। प्रतिष्ठानले पोजेटिभ देखिएको रिपोर्टसहित नाम्खाबाट लिइएका स्वाबलाई प्राथमिकता दिएर परीक्षण गरेको डा रावलले बताए।


Advertisment
Nabil box
Kumari

जिल्लाबाट प्रतिष्ठान पठाइएका ३३ र सुर्खेत पठाइएका २१  जनाकै रिपोर्ट नेगेटिभ आएको नाम्खा स्वास्थ्य संयोजक नर भण्डारीले जानकारी दिए। मंगलबार मात्रै ३३ जनाको  प्रतिष्ठान र २१ जनाको केही दिन अगाडि सुर्खेत पठाइएकामा सबै नेगेटिभ आएको छ।  हुम्लाबाट नाम्खासहित सर्केगार्ड, चंखेली, अदानचुली र ताँजकोट गाउँपालिकाबाट ४११  जनाको स्वाब लिइएको छ।

Vianet communication
Laxmi Bank

अन्यको  पिसिआर विधिमा परीक्षण भइरहेको र बिहीबारसम्म सबैको रिपोर्ट आउने भएको छ। प्रतिष्ठानले हुम्लाका पाँच गाउँपालिकामध्ये चंखेलीबाट ९९, सर्केगार्डबाट ८०, नाम्खाबाट ३३, अदानुचलीबाट एक सय र ताँजाकोटबाट ९९ जनाको स्वाब लिएको थियो।  संकलित स्वाब छिटो प्रतिष्ठानमा लैजान अन्य माध्यम नभएपछि कर्णाली प्रदेश सरकारको सहयोगमा हेलिकप्टरको व्यवस्था गरिएको हो। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x