×

NMB BANK
NIC ASIA

हेलिकप्टरबाट हाम्फालेर स्टन्ट गर्ने महिलाको मृत्यु (भिडियो)

जेठ ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनमा विंगसुट लगाएर उडिरहेको हेलिकप्टरबाट हाम्फालेकी महिलाको मृत्यु भएको छ । स्टन्ट गर्ने क्रममा उनी ८ हजार २०२ फीटमाथिबाट हाम्फालेकी थिइन् । 

Sagarmatha Cement
Muktinath Bank

उनको क्यामराम्यानले बेस्सरी हात हल्लाएर उनलाई सही दिशाबाट भट्कियौ भनी बताउन खोजेको भिडियोमा देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेइजिङबाट दक्षिणी चीनको तियानमेन राष्ट्रिय निकुञ्ज पुगेकी ती महिलाको मृत शरीर घना जंगलमा फेला परेको छ । उनी सात दिनपछि सोमवार त्यहाँ फेला परेकी हुन् । 


Advertisment
Nabil box
Kumari

उनी रुखहरूमा बजारिएको र उनको प्यारासुट नखुलेको विश्वास गरिएको छ । 

Vianet communication
Laxmi Bank

उनी र क्यामराम्यान २५ सय मिटर उचाइबाट मे १२ मा बिहान ११ बजेतिर हाम्फालेका थिए । 

निश्चित रूटबाट भट्किएर रुखहरू भएको ठाउँतिर उनी जान थालेपछि उनका साथीले हात हल्लाएको देखिन्छ । 

क्यामराम्यानले उनलाई प्यारासुट खोल्नका लागि संकेत गरेको तर उनी तय गरिएको बाटोबाट भट्किएर अलप भएको बताइएको छ । 

स्थानीय अधिकारीहरूका अनुसार, हेलिकप्टर, ड्रोन र व्यापक खोजी टोलीलाई ती महिला खोज्नका लागि पहाडहरूमा पठाइएको थियो । 

स्थानीय गाउँलेहरूले उनको शरीर घना जंगलमा फेला पारेका हुन् । 

उनी महिलाको एक्सट्रिम स्पोर्ट्ससम्बन्धी सानो वृत्तचित्रमा भाग लिइरहेको बेलामा हराएकी थिइन् । 

अधिकारीहरूका अनुसार, दुर्घटनाको समयमा उनले जीपीएस सहितको सामग्री बोकेकी थिइनन् । 

अधिकारीहरूले के भएको थियो भन्ने थाहा पाउन उनको हेल्मेटमा रहेको क्यामराको फूटेज अध्ययन गरिरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x