नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुग्यो, मृतकको संख्या तीन

नेपालमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या ४५३ पुगेको छ । 

पछिल्लोपटक ९ जनामा कोरोना संक्रमण  पुष्टि भएपछि संक्रमितको संख्या ४ सय ४४ बाट बढेर ४ सय ५३ पुगेको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।


Advertisement

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने ४९ जना निको भएर फर्किएका छन् ।

हेर्नुहोस्, पछिल्लो अपडेट :


Advertisement

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्