×

NMB BANK
NIC ASIA

पृथ्वीको चुम्बकीय क्षेत्र कमजोर हुँदै गएको वैज्ञानिकहरूको भनाइ, सूर्यबाट खतरा

जेठ ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पृथ्वीको चुम्बकीय क्षेत्र कमजोर बन्दै गएको वैज्ञानिकहरूले खुलासा गरेका छन् । पृथ्वीको जीवनका लागि चुम्बकीय क्षेत्र अत्यन्त महत्त्वपूर्ण छ । 

Sagarmatha Cement
Muktinath Bank

चुम्बकीय क्षेत्रका कारण पृथ्वीले अन्तरिक्षबाट आउने विकिरण र सूर्यबाट निस्कने आवेशित कण (चार्ज्ड पार्टिकल्स) बाट प्राणीहरूलाई बचाउँछ । तर त्यही सुरक्षा कवचका रूपमा रहेको चुम्बकीय क्षेत्र कमजोर बनेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अफ्रिका र दक्षिण अमेरिकाको बीचमा रहेको ठूलो क्षेत्रफलमा पृथ्वीको चुम्बकीय क्षेत्रको तीव्रता घटेको हो । यसलाई दक्षिण आन्ध्र विषमता भनिएको छ । पाँच् वर्षअघिदेखि कम तीव्रताको यो क्षेत्र विकसित भएको हो । 


Advertisment
Nabil box
Kumari

पृथ्वी अहिले ध्रुवहरूमा परिवर्तनको कालमा छ । यसअन्तर्गत उत्तरी ध्रुव र दक्षिणी ध्रुवले एकअर्काको स्थान लिन्छन् । 

Vianet communication
Laxmi Bank

दक्षिणी आन्ध्र विषमताका कारण उपग्रह र उक्त स्थान हुँदै माथि जाने अन्तरिक्षयानहरूले प्राविधि गडबडी सामना गर्नुपरेको छ । 

यस संकटको खुलासा युरोपेली अन्तरिक्ष नियोगले गरेको हो । 

पृथ्वीको चुम्बकीय क्षेत्र जीवनको रक्षाकवच जस्तै हो । भूगर्भशास्त्रीहरूका अनुसार, यस चुम्बकीय क्षेत्रको उत्पत्ति पृथ्वीको बाहिरी पत्रमा बगिरहेका विद्युत् धाराका कारण भएको हो । 

पृथ्वीको चुम्बकीय शक्ति भीमकाय चुम्बक जस्तै भएको मानिन्छ । भौगोलिक उत्तर तथा दक्षिण ध्रुवबाहेक पृथ्वीमा उत्तर र दक्षिण चुम्बकीय ध्रुव पनि छन् । 

यस क्षेत्रले पृथ्वीमा आउने सूर्यको आवेशित कणहरूलाई मोडिदिन्छ । चुम्बकीय क्षेत्र नहुने हो भने उक्त कणहरू ओजोन तहलाई छेडेर पृथ्वीमा आइपुग्छन् र परावैजनी किरणको खतरा बढ्छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x