कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
जेठ ९, २०७७
यसअघि सुदूरपश्चिमका ५ जना कोरोना संक्रमित वैशाख २६ गते अघि निको भई घर फर्केपछि निकै खुकुलो पारिएको लकडाउन पुनः कडा पारिने भएको छ ।
परीक्षणको दायरा फराकिलो पारेसँगै पुनः एकै दिन ५ जनामा शुक्रवार कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिममा सतर्कता अपनाउन थालिएको हो । लकडाउनलाई थप कडा पारिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसैबीच पुन संक्रमण देखिएपछि धनगढी उपमहानगरपालिका एकाएक अत्तालिएको छ । राहतमा कुहिएको चामल प्रकरणमा अल्झिएको उपमहानगरपालिका संक्रमण पुष्टि देखिएसँगै शुक्रवार नगरबासीको नाममा प्रेस नोट जारी गरेको हो ।
जारी प्रेस नोटमा उल्लेख छ – ‘लकडाउनको पूर्ण पालना गर्न आमनगरवासीमा अनुरोध गर्दछौं । जोखिमसँग जुध्न हामी श्रोत साधनले भ्याएसम्म सतर्कता, पूर्वतयारी, चेकजाँचमा जुटेको व्यहोरा नगरवासीमा सादर निवेदन गर्दछौं ।’
त्यस्तै भारत र तेश्रो मुलुकहरुबाट फर्किएका आफन्तबाट अलग्गै रहन समेत उपमहानगरपालिकाले सुझाएको छ । अगाडी भनिएको छ – ‘भारत र तेश्रो मुलुकहरुबाट फर्किएका आफ्नो परिवारको सदस्य भएपनि २१ दिनसम्म घरमा छुट्टै राख्न, रुमाल, लत्ताकपडा लगायतका वस्तुहरुबाट सजिलै भाइरस सर्न सक्ने भएकाले एक अर्कोलाई प्रयोग गर्न नदिन अनुरोध गर्दछौं ।’
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...