×

NMB BANK
NIC ASIA

सुरक्षा निकायमा उच्च सतर्कता

जेठ ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस रोग (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रमोर्चामा खटिनुपर्ने सुरक्षाकर्मीमा सङ्क्रमण देखिन थालेपछि राज्यका चारवटै सुरक्षा निकायले थप सतर्कता अपनाएका छन् ।

Muktinath Bank

नेपाली सेनाका तीन, नेपाल प्रहरीका सात, सशस्त्र प्रहरीका चार र राष्ट्रिय अनुसन्धान विभागका एक गरी १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । शान्तिसुरक्षा तथा नागरिक सेवासँगै कोरोना रोकथाममा खटिएका सुरक्षाकर्मी र कार्यालयमा सङ्क्रमण देखिन थालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले कोरोना नियन्त्रणका लागि काममा खटिँदा सर्वसाधारणबाट नै सुरक्षाकर्मीमा कोरोना सरेको जानकारी आएको बताउनुुभयो । सङ्क्रमणबाट जोगिन सम्पूर्ण सैनिक युनिटमा थप सतर्कता अपनाउन आवश्यक निर्देशन र सोही अनुुरूपको सतर्कता अवलम्बन गर्न थालिएको उनले बताए।


Advertisment
Nabil box
Kumari

नेपाल सरकारबाट जारी रणनीति र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को मापदण्डअनुसार कमान्डरदेखि सिपाहीसम्मले कोरोनाबाट जोगिन के कस्ता सतर्कता अपनाउने, सैनिक ब्यारेकबाहिर रहँदा वा प्रवेश गर्दा स्वास्थ्य परीक्षण, सतर्कता र सरसफाइमा विशेष जोड दिइएको छ ।

Vianet communication
Laxmi Bank

सुरक्षा गस्तीदेखि भान्सामा खाना खाँदा सानो समूह बनाई सामाजिक दूरी राख्ने, सङ्क्रमण लाग्ने सम्भावनादेखि सङ्क्रमण लागिसकेपछि अपनाइने सतर्कता, उद्धार तथा उपचार र सर्वसाधारणको मनोबल उच्च राख्न अभ्यास प्रदर्शन गर्ने गरिएको जानकारी उनले दिए।

कोरोना सङ्क्रमित प्रदेश २ का पृतनापति उपरथी र सिपाहीमा एक औपचारिक कार्यक्रमबाट कोरोना सरेको सेनाले गरेको ‘सङ्क्रमण टे«ेसिङ’बाट फेला परेको छ । उनले प्रत्येक सैनिक कार्यालयमा क्वारेन्टाइन र आइसोलेसन वार्डसँगै स्वास्थ्यकर्मीको व्यवस्था गरिएको थप जानकारी दिए। गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x