मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
गाभी खोप साझेदारी नामक संस्थाका प्रमुखले कोरोनाभाइरसविरुद्धको सम्भावित खोप बन्ने संकेत पाइएको बताएका छन् । खोप व्यापक रूपमा उपलब्ध गराउन निकै लामो यात्रा गर्नुपर्ने उनको भनाइ छ ।
‘दुर्भाग्यवश हामीलाई कुन खोपले काम गर्छ भन्ने थाहा भइसकेको छैन । सबै कुरा सही भयो भने आउँदो जाडो महिनासम्ममा सम्भावित खोपको प्रभावकारिताको जानकारी हामी पाउँछौं,’ गाभीका प्रमुख सेथ बर्कलीले स्विस पत्रिका एनजेडजेड आम सोन्ताखलाई बताए ।
‘तर त्यस स्थितिबाट विश्वभरिका मानिसलाई व्यापक मात्रामा खोप उपलब्ध गराउने बाटो निकै लामो छ ।’
खोप तयार भएछ भने त्यसलाई उत्पादन गर्न र बाँड्नका लागि वैश्विक प्रयास आवश्यक हुने बर्कलीको भनाइ छ । खोप आएपछि उत्पादन क्षमता विस्तार गर्न अन्तर्राष्ट्रिय सहमति बन्नुपर्ने उनले बताए ।
उनले खोपको उपयोगका विषयमा स्पष्ट निर्देशिका जारी गर्न विश्व स्वास्थ्य संगठनलाई आग्रह गरे । आवश्यक परेका मानिसलाई भन्दा पनि धनीहरूलाई खोप उपलब्ध गराउने स्थितिबाट जोगिन विश्व स्वास्थ्य संगठन सतर्क हुनुपर्ने उनको कथन छ ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...