राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन [LIVE]

राष्ट्रका नाममा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन शुरू भएको छ ।

कोरोनासंक्रमणविरुद्ध सरकारका रणनीति तथा हालसम्म गरेका कामहरूबारे प्रधानमन्त्रीले सम्बोधन गरिरहेका हुन् ।


Advertisement

हेर्नुहोस्, लाइभ :


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्