×

NMB BANK
NIC ASIA

अमेरिकाको शिकागोमा गोलीकाण्ड, १० जनाको मृत्यु

जेठ १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको शिकागोमा आइतवार अबेर राति भएको गोलीकाण्डमा १० जना मानिसको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् । उक्त राज्यमा लकडाउन लगाइएको भए पनि यस्तो घटना हुन गएको हो । 

Sagarmatha Cement
Muktinath Bank

एंगलवूड क्षेत्रमा ठूलो समूह भेला भएको भिडियो सार्वजनिक भएको छ । गोली चलेको आवाज सुनेपछि थुप्रै प्रहरीहरू त्यहाँ पुगेका थिए । दुई अधिकारीहरूलाई चोटपटक लागेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुईजनालाई पक्राउ गरिएको छ । 


Advertisment
Nabil box
Kumari

मेमोरियल डे वीकेन्डमा पोहोर साल पनि गोलीकाण्ड हुँदा सातजनाको मृत्यु भएको थियो । 

Vianet communication
Laxmi Bank

प्रहरीले यस्तो किसिमको हिंसा हुने आकलन गर्दै थप गश्ती गरेको भए पनि दुःखद घटना हुन पुग्यो । 

सोमवार बिहान सखारै एक महिलालाई वेस्ट पुलम्यानमा उभिरहेको बेलामा गोडामा गोली लागेको थियो । उनको अवस्था सामान्य रहेको बताइएको छ । 

एक पुरुषलाई चाहिँ अनुहार, छाती र पेटमा गोली लागेपछि गम्भीर अवस्थामा रहेको बताइएको छ । सोमवार बिहान १ बजे एक अज्ञात चालकसँग विवाद भएपछि ती युवकमाथि गोली प्रहार गरिएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x