×

NMB BANK
NIC ASIA

विद्यार्थी 'डिप्रेसन' मा जान लागिसके, शिक्षा मन्त्रालय के हेरेर बसेको छ ?

जेठ १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दी (लकडाउन) का कारण रोकिएको एसइइ परीक्षाको विकल्पमा शिक्षा मन्त्रालयले गरेको तयारी बारे संसदमा प्रश्न उठेको छ।

Sagarmatha Cement
Muktinath Bank

मंगलबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसद डा विमला राइ पौड्यालले परीक्षा रोकिएका कारण विद्यार्थी गहिरो मानसिक समस्या (डिप्रेसन) मा जान लागेको भन्दै चिन्ता जनाएकी हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एसइइ परीक्षा र ११ कक्षाको परीक्षा रोकिएर बच्चाहरु डिप्रेसनमा जान थाथिसकेका छन, शिक्षा मन्त्रालय के गर्दैछ ? यसको विकल्पमा के ल्याउदैछ प्लान ? म जान्न चाहन्छु’ उनले भनिन्।  


Advertisment
Nabil box
Kumari

सोमवार राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिएको एसइइ परीक्षाको बारेमा शिक्षा मन्त्रालयले गृहकार्य गरिरहेको बताएका थिए । 

Vianet communication
Laxmi Bank

चैतमा एसइइ परीक्षा शुरु हुनुपर्नेमा सरकारले अन्तिम समयमा आएर स्थगित गरेकाे थियो। त्यो बेला अनिश्चितकालका लागि रोकिएको परीक्षाको नयाँ तालिका प्रकाशित भएको छैन।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x