पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
जेठ १५, २०७७
अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनका बारेमा हालै निस्केको एक पुस्तकले उनी मोनिका लेविन्स्की बाहेक अर्की एक महिलासँग पनि सम्बन्धमा रहेको खुलासा गरेको छ ।
बेलायतकी सम्भ्रान्त महिला गिसलेन म्याक्सवेलसँग पनि क्लिन्टनको सम्बन्ध रहेको र म्याक्सवेलले अमेरिकी लगानीकर्ता जेफ्री इपस्टाइनका लागि युवतीहरू पठाउने गरेको पनि पुस्तकमा उल्लेख गरिएको छ ।
"अ कन्भिनिएन्ट डेथ : द मिस्टिरियस डिमाइज अफ जेफ्री इपस्टाइन" नामक यो पुस्तक एलेन गूडम्यान र डेनियल हार्परले लेखेका हुन् । पुस्तकमा उल्लेख भएअनुसार, विदेशयात्रा गर्नका लागि क्लिन्टनले इपस्टाइनको जेट विमान प्रयोग गर्ने गरेका थिए । त्यतिखेर यात्रामा म्याक्सवेल पनि क्लिन्टनसँगै हुन्थिन् ।
बिल क्लिन्टन आफैंले इपस्टाइनको विमानमा चारपटक यात्रा गरेको स्वीकारे तर म्याक्सवेलसँग सम्बन्ध नरहेको चाहिँ नकारेका छन् । अनि इपस्टाइनको अपराधका बारेमा आफूलाई कुनै जानकारी नरहेको उनले बताएका छन् ।
इपस्टाइनले अमेरिकाको कारागारमा सन् २०१९ मा आत्महत्या गरेका थिए ।
म्याक्सवेलले इपस्टाइनका लागि युवतीहरू उपलब्ध गराउने उनीहरूले यौन शोषणमा सहभागी हुने गरेको आरोप छ र उनले यी आरोप अस्वीकार गरेकी छन् ।
बिल क्लिन्टनको सबभन्दा कुख्यात विवाहेतर सम्बन्ध चाहिँ ह्वाइट हाउसकी कर्मचारी मोनिका लेविन्स्कीसँग थियो । त्यस काण्डले उनलाई महाअभियोग समेत लगाएको थियो ।
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...