मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
अमेरिकाको मिन्नियपोलिसमा रहेको प्रहरी प्रमुख कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरेर आगजनी तथा तोडफोड गरेका छन् । प्रहरीले एक स्थानीय काला जातिका मानिसको हत्या गरेपछि फैलिएको अव्यवस्थाका क्रममा हुलदंगा मच्चिएको हो ।
बिहीवार अबेर राति मिन्नियपोलिस प्रहरी विभागको थर्ड प्रिसिंक्ट हेडक्वार्टर्समा आगजनी गरिएको हो । हल्लाखल्ला गर्दै प्रदर्शनकारीहरू भवनमा पसेर झ्यालका शीशा फुटाएको र आगजनी गरेको भिडियो देखिन्छ ।
घटनापछि प्रहरीले भवन खाली गरेको भनी एक बयान जारी गरेको छ ।
जर्ज फ्लोयड नामक काला जातिका एक मानिसलाई सोमवार समातेर प्रहरीले घुँडाले घाँटी थिचेपछि सास फेर्न नसकी उनको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न रहेका चारजना प्रहरी अधिकारी त्यही भवनमा काम गर्ने बताइएको छ । प्रदर्शनकारीहरूले त्यसैले गर्दा त्यस भवनलाई तारो बनाए ।
त्यससँगै मिन्नेसोटाका ट्विन सिटीजमा लुटपाट, आगजनी र तोडफोड गरिएका छन् । प्रहरीले स्थितिलाई काबुमा ल्याउन सकेको छैन ।
यसअघि पनि प्रहरीले काला जातिका मानिसको हत्या गरेका थुप्रै घटना सार्वजनिक भइसकेका छन् ।
War pic.twitter.com/P3eWNC6Z9O
— Sophia Narwitz (@SophNar0747) May 29, 2020
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...