×

NMB BANK
NIC ASIA

लकडाउन जेठ ३२ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

जेठ १७, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

सरकारले जारी लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।

Sagarmatha Cement
Muktinath Bank

मन्त्रिपरिषद्काे शनिबारकाे बैठकले काेराेना भाइरस राेकथामका लागि चैत ११ गतेदेखि जारी लकडाउनलाई जेठ ३२ गतेसम्म निरन्तरता दिने निर्णय गरेकाे हाे। पछिल्लाे समय जेठ २० गतेसम्मका लागि  लकडाउन कायम भएकाेमा सरकारले फेरि लम्ब्याएकाे हाे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काेराेना भाइरस नियन्त्रण तथा राेकथाम उच्चस्तरीय समन्वय समितिले लकडाउनकाे माेडालिटी तय गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए।


Advertisment
Nabil box
Kumari

यसैगरी सरकारले अन्तर्राष्ट्रिय सीमामा असार १६ सम्म आवागमन रोक्ने निर्णय गरेकाे छ।  यसअघि सीमानाका जेठ १८ गतेसम्मका लागि बन्द गरिएकाे थियाे।  अहिले भारतबाट स्वदेश फर्कने र नेपालमा रहेका भारतीय पनि फर्किरहेका छन्। उनीहरुलाई  विश्व स्वास्थ्य संगठनकाे मापदण्डमा रहेर सीमावारपार गराइने खतिवडाले जनाए।

Vianet communication
Laxmi Bank

नेपालमा हालसम्म काेराेना संक्रमितकाे संख्या १ हजार ४ सय १ पुगेकाे छ भने ७ जनाको मृत्यु भइसकेको छ। २ सय १९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x