×

NMB BANK
NIC ASIA

रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचार गराइरहको सबै २५ जना कोरोना संक्रमित बिरामी निको भएर सोमबार बिहान डिस्चार्ज भई घर फर्किएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

घर फर्किनेमा रुपन्देहीका १६, कपिलवस्तुुका ५, पश्चिम नवलपरासीका ३ र भारतका १ जना छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमबार बिहान पुुष्पगुुच्छासहित बिदाइ गरिएको अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले जानकारी दिए । निको हुुनेमा ४ वर्षीया बालिका पनि छन् । बिदाइ गर्न प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश सांसद सन्तोष पाण्डेय अस्पताल पुुगेका थिए । 


Advertisment
Nabil box
Kumari

बिरामीलाई गत वैशाख ३० गते अस्पताल भर्ना गरिएको थियो । भारतीय नागरिकबाहेक अन्य सबै लकडाउनको समयमा भारतबाट लुुकीछिपी आएका हुुन् । ३ हप्ता अस्पताल बसाइमा कोरोनाको कुनै लक्षण नदेखिएको उपाध्यायले बताए । घर जाने बेलामा खुशीले नाचेका थिए ।

Vianet communication
Laxmi Bank

आइतवार बुुटवलको कोरोना विशेष अस्पतालबाट कपिलवस्तुुका ३ र रुपन्देहीका १ जना निको भएर घर फर्किएका थिए । योसँगै प्रदेश ५ मा निको हुुनेको संख्या ७७ पुुगेको छ । प्रदेशमा संक्रमितको संख्या ४५० पुुगेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x