×

NMB BANK
NIC ASIA

दोक्लम विवादपछि चीनले बनाएको अत्याधुनिक हतियारका कारण भारत चिन्तित

जेठ १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको जनमुक्ति सेनाले सन् २०१७ मा दोक्लममा भारतसँग भएको गतिरोधपछि उच्च भूभागमा समेत घातक हुने विशिष्ट हतियार बनाएको ग्लोबल टाइम्सले लेखेको छ । भारतसँग हुनसक्ने द्वन्द्वलाई मद्देनजर गर्दै चीनले यस्तो हतियार विकसित गरेको हो । 

Muktinath Bank

‘दोक्लम विवादपछि चिनियाँ सेनाले टाइप १५ ट्यांक, जेड–२० हेलिकप्टर र जीजे–२ ड्रोन जस्ता हतियार बनाएको छ र यसले उच्च भूभागमा युद्ध भएमा चीनलाई फाइदा पुर्‍याउँछ,’ चिनियाँ पत्रिका ग्लोबल टाइम्सले अज्ञात सैन्यविद्हरूलाई उद्धृत गर्दै लेखेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले भारत र चीनबीच सीमामा विवाद चलिरहेको बेलामा चिनियाँ कम्युनिस्ट पार्टीको नियन्त्रणमा रहेको पत्रिकाले नयाँ हतियारको जानकारी दिँदा भारत तनावमा परेको छ । 


Advertisment
Nabil box
Kumari

पूर्वी लद्दाखमा चीन र भारतका सैनिकहरू चार ठाउँमा आमनेसामने भएर बसेका छन् । 

Vianet communication
Laxmi Bank

अनि एक महिनाअघि उनीहरू सिक्किमको नाकु लामा पनि भिडसकेका छन् । 

स्थानीय सैन्य कमान्डरहरूबीच भएका अनेकौं चरणका वार्ताले पनि गतिरोध अन्त्य गर्न सकेको छैन । मे ५ र ६ मा पांगोङ त्सो ताल नजिक दुई पक्षबीच भिडन्त हुँदै कैयौं सैनिक घाइते भएका थिए । 

ग्लोबल टाइम्सले ताजा तनाव दोक्लमको भन्दा पनि खराब रहेको लेखेको छ । 

तर हतियारहरू युद्धभूमिमा ल्याइसकिएको छ कि ल्याउन बाँकी छ भन्ने कुरा उसले खुलाएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x