×

NMB BANK
NIC ASIA

मुख्य दुई नाकाबाट तीन हजार ५६७ भित्रिए, एक हजार ५० बाहिरिए

जेठ २२, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

कामका लागि भारतका विभिन्न शहर गएका र लामो लकडाउनले खाना र बासको समस्या भई अलपत्र परेका नेपाली तथा भारतीयलाई आफ्नो देश जानआउन सहजताका लागि खुल्ला गरिएका सुदूरपश्चिमका मुख्य दुई नाकाबाट बुधबार तीन हजार ५६७ जना नेपाली नागरिक नेपाल भित्रिएका छन् । एक हजार बढी भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सुदूरपश्चिम प्रहरी कार्यालय, दिपायलका प्रहरी निरीक्षक जगदीश सिंह डाँगीका अनुसार मङ्गलबार साँझसम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट एक हजार ५७६ नेपाली भित्रिएका छन् भने ३७९ भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट दुइ हजार १५९ नेपाली भित्रिएका छन् भने ६७१ भारतीय बाहिरिएका छन् । भारतबाट नेपाली आउने क्रम मङ्गलबार केही कम भए पनि भारत जानेको सङ्ख्या भने बढेको छ । योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गतेयता नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब ७५ हजार पुगेकोछ भने बाहिरिनेको सङ्ख्या दश हजार बढी पुगेको छ ।


Advertisment
Nabil box
Kumari

सीमा प्रवेश गरेका नेपालीलाई विभिन्न जिल्लाका स्थानीय तहले सीमामै गाडी व्यवस्था गरी उद्धार गरी क्वारेन्टाइनमा राखेका छन् । भारतबाट दैनिक मानिस थपिँदै गएपछि स्थानीय तहले क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको बताएका छन् ।

Vianet communication
Laxmi Bank

गौरीगङ्गा नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले क्वारेन्टाइन व्यवस्थापन को समस्यासँगै कोरोना सङ्क्रमित दैनिक देखिन थालेपछि आइसोलेसन व्यवस्थापनमा समेत समस्या आएको बताउनुभयो । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौ जिल्लाका विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा ५० हजारभन्दा बढी मानिस रहेको जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x