×

NMB BANK
NIC ASIA

लक-डाउनलाई चुनौती दिँदै ७३ दिनपछि काठमाडौंको न्यूरोडमा खुले पसल [फोटोफिचर]

जेठ २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले गरेको बन्दाबन्दी (लक-डाउन)लाई चुनौती दिँदै काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडका व्यापारीले बिहीवार पसल खोलेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

लकडाउनका कारण गत चैत ११ गतेदेखि न्यूरोड बजारका सबै पसल बन्द थिए । कतिपयले सरकारले लकडाउन शुरू गर्नुअगावै पसल बन्द गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले विना विकल्प लक-डाउन लम्बाएको भन्दै व्यापारीहरुले उल्लङ्घन गर्ने चेतावनी दिएका थिए । बिहीवार बिहान न्यूरोडका केही व्यापारीले पसल खोलेका छन् ।


Advertisment
Nabil box
Kumari

उनीहरुले सरकारले गरेको लक-डाउनमा समेत कर तिर्न उर्दी जारी गरेका कारण बाध्य भएर पसल खोल्नु परेको बताए ।

Vianet communication
Laxmi Bank

‘लामो समयसम्म व्यापार बन्द हुदा हामीहरु मर्नु न बाँच्नु भएका छौं, ग्राहक नआएपनि मन शान्त पार्न पसल खोलेका हौं,’ न्यूरोडका एक कपडा पसलले भने । अर्का एक व्यापारीले घरभाडा तिर्ने समेत पैसा नभएको बताए ।

व्यापारीहरूले लामो समय लक-डाउनमा थुनेपनि सरकारले आफूहरूलाई सरकारले कुनै राहत नदिएको आरोप लगाए । झण्डै साढे २ महिनादेखि सुनसान रहेको न्यूरोडमा बिहीवार सामान्य चहलपलह शुरू भएको हो ।

हेर्नुहोस् फोटो-फिचर:

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x