×

NMB BANK
NIC ASIA

म र जिन्दगी

जेठ २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

वी विलीन

Muktinath Bank

 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरेक तानाबाना हरू बटारिन्छ्न् मेरा


Advertisment
Nabil box
Kumari

अभक्ष बोलीहरु बुझ्दैन कोहि,

Vianet communication
Laxmi Bank

ओठ च्यातिएन टोलाएको आँखाले,

हाँस्छ मेरै भगवान मेरा हर्कतहरूमा

आवाज बिनाको म आवाजको पछि दौडिएजब घिस्रीदै थिए,

संसार जिते मैले

मेरा पैताला मेरै अधिन थिए

निसन्देह चल्छन अरुका पदचापहरूप्याट-प्याट आवाज लिएर

पैतालाले टेरेनन्  मेरा चिचिला ओठहरुको गाथगादी

यात्रा बिनाको म बाटोको पछि दौडिएजब उभिदै थिए,

मेरो भएन मैले तिरो तिरेको बाटोहरू,

सुन्दरताको छेउ बाट मोडिन्छ त्यो पाँग्रा अचेल

को कहाँ अल्झिन्छ र मदन अडियोस यो यात्रामा

कोलाहल बीच सुसेल्छिन् मुनाहरु

दिशाहीन यात्री म पछ्यौरिको पछि झुण्डिएजब दगुर्दै थिए

स्खलित भए म अध्यारा रातहरू सँगै

उड्न थाले थकित दृष्टि देखेर

स्पर्श बिनाको रुखो अभिशप्त यो आकाश

पखेटा झरेपछिमैले सम्झिए पछ्यौरीहरू।

थकित यात्री म फेरी आवाज को पछि दौडिए जब जिन्दगी सम्हाल्दै थिए

पिउनै बाँकी थियो धित मरुन्जेल

एक कप चिया मेरो जिन्दगी सित

कहाँ म अल्झीए अनि कहाँ पर्खीबस्यो उ मलाइ

मेरा क्रियाहरुमा उनीहरुले पूर्णबिराम लगाए

म उसलाई र उ मलाइ खोज्दै थियो जब म अन्तिम सास फेर्दै थिए

Twitter: @bbileen

 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x