×

NMB BANK
NIC ASIA

नेपाली विद्यार्थीलाई घरमै बसीबसी विदेशी विज्ञसँग जोडिने अवसर

आईडीपी एडुकेशनकाे भर्चुअल कार्यालय

जेठ २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आईडीपी एडुकेशनले नेपालमा आफ्नो विदुतीय प्रणाली (भर्चुअल) कार्यालय सञ्चालनमा ल्याएको छ।

Muktinath Bank

विदेशमा रहेको विश्वविद्यालय तथा कलेजमा शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीले अब घरमै बसीबसी आईडीपीका शैक्षिक परामर्श विज्ञसँग जोडिन पाउने जनाइएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यो प्रणालीवाट प्रवाह हुने सेवाले  इच्छुक विद्यार्थीलाई आफ्नै घरमा बसी उच्च परामर्श सेवा प्रदान गर्नेछन्। आईडीपीसँग जोडिएका विद्यार्थी तथा उनका आमाबुवासँग जोडिरहने उद्देश्य बमोजिम विदेशमा पठनपाठन गर्दाको समग्र यात्रालाई निरन्तर रुपमा सहज बनाई राख्ने एउटा कोशिश हो,’ जारी विज्ञप्तिमा भनिएको छ।


Advertisment
Nabil box
Kumari

आईडीपीका दक्षिण एशियाका सञ्चालक पीयुष कुमार आईडीपीको विद्युतीय प्रणाली सेवाले यस क्षेत्रलाई थप प्रोत्साहन गर्ने बताउछन्। 

Vianet communication
Laxmi Bank

आईडीपीको भर्चुअल प्रणालीद्वारा सञ्चालित कार्यालय आइतबारदेखि शुक्रबारसम्म १० बजेदखि ५ बजेसम्म सञ्चालन हुनेछ।

यो समयमा विद्यार्थीले विदेशमा पठनपाठनको मार्ग, विश्वविद्यालयले प्रदान गर्ने अवसर, विभिन्न कोर्स, भिसा आवेदनसँग सम्बन्धित विषय, छात्रवृत्तिसँग सम्बन्धित र पढाई पश्चातको काम गर्न अवसरको साथ साथै अन्य विषयमा छलफल गर्न सक्नेछन्। यी सेवा नि:शुल्क रहनुको साथ साथै जुम प्राविधिद्वारा सञ्चालन हुने जनाइएको छ।   

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x