×

NMB BANK
NIC ASIA

काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीको सामुहिक कोरोना बीमा

जेठ २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं महानगरले जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालक सबै (१ हजार ९८२ जना) को कोरोना बीमा गराएको छ । 

Sagarmatha Cement
Muktinath Bank

जेठ २२ गते बिहीबार राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरेर बीमा गराएको हो । सम्झौतामा महानगरबातर्फबाट प्रशासन बिभागका प्रमुख नमराज ढकाल र लिमिटेडकातर्फबाट मुख्य व्यवस्थापक सुवास कोइरालाले हस्ताक्षर गरे । 
अनुकुल प्रतिकुल जुनसुकै समयमा पनि सेवाग्राहीका बीचमा कसेर काम गर्ने कर्मचारीको मनोबल उच्च बनाउन बीमा गरिएको हो । सम्झौतापछि प्रतिक्रिया दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भने, ‘हामीले जनप्रतिनिधि र  सबै कर्मचारीरुको (स्थायी, अस्थायी, करार र सामाजिक परिचालक, पत्रकार/सञ्चारकर्मी, स्वास्थ्यकर्मी, नगर प्रहरी) बीमा गराएका छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसले महामारी नियन्त्रणको काम गर्दा उत्पन्न हुन सक्ने जोखिममा धेरै थोरै जति भए पनि क्षतिपूर्ति निश्चित भएको छ, प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

सम्झौताबमोजिम आउँदो बर्ष (२०७८) जेठ २२ गतेभित्र बीमित व्यक्तिहरुमा पिसिआर (पोलिमेयर चेन रियाक्सन) रिपोर्टमा पहिलो पटक पोजेटिभ देखिए महानगरको सिफारिसमा १ लाख रुपैयाँ प्राप्त हुनेछ । लिमिटेडका मुख्य व्यवस्थापक कोइराला भन्छन्,‘सम्झौताको मुख्य शर्त यही हो ।’ 

Vianet communication
Laxmi Bank

महानगरका प्रशासन बिभागका प्रमुख ढकालकाअनुसार प्रति व्यक्ति ६०० रुपैयाँ शुल्क तिरेर १ बर्षका लागि बीमा गरिएको हो । ढकालकाअनुसार महानगरमा १६० जना जनप्रतिनिधि, ३० जना सामाजिक परिचालक छन् । यसैगरी स्थायी अस्थायी करार र सञ्चार गरी १  हजार ७९२ जना जनशक्ति छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x