×

NMB BANK
NIC ASIA

बेलायतको अक्सफोर्ड विश्वविद्यालयले एक अर्बजनाका लागि कोरोनाविरुद्ध खोप बनाउने

जेठ २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोेरोनाभाइरसविरुद्धको लडाइँमा अहिले अनेकौं देशहरू खोप बनाउन लागिपरेका छन् । 

Muktinath Bank

बेलायतको अक्सफोर्ड विश्वविद्यालय त्यसमा अरूभन्दा अघि देखिएको छ । विश्वविद्यालयले गरेको खोपको परीक्षण दोस्रो चरणमा पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वविद्यालयले बनाउने सम्भावित खोपको आपूर्तिका लागि बेलायती र स्विडिश स्वामित्वको कम्पनी आस्ट्राजेनेकाले भारतको सेरम इन्स्टिच्युटसँग सहकार्य गर्न लागेको छ । यी दुई संस्था मिलेर कोरोनाविरुद्धको खोप कम आय भएका गरीब मुलुकमा बाँड्नेछन् । सन् २०२० को अन्त्यसम्ममा ४० करोड खोप आपूर्ति गर्ने लक्ष्य छ । 


Advertisment
Nabil box
Kumari

अक्सफोर्ड विश्वविद्यालयले एजेडडी१२२२ नामक खोपको दोस्रो तथा तेस्रो चरणको परीक्षणको घोषणा गरेको छ । त्यसमा १० हजार वयस्कहरूलाई समावेश गरिनेछ । अनेकौं देशमा बाँकी परीक्षण गरिनेछ । ब्राजिलले अक्सफोर्डको कोरोना खोपको क्लिनिकल परीक्षण स्वीकृत गरेको छ । 

Vianet communication
Laxmi Bank

बेलायती औषधि कम्पनी नयाँ खोपको निर्माण र वितरणमा सहायता दिने संस्था सेपी र गवीसँग ७५० मिलियन डलरको सम्झौतामा पुगिसकेको छ । यसमार्फत सम्भावित खोपका ३० करोड डोज बिक्रीवितरण गरिनेछ । खोप वितरण सन् २०२० को अन्त्यसम्ममा गरिनेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x