×

NMB BANK
NIC ASIA

अमेरिकामा प्रहरी ज्यादती जारी, फुटायो वृद्धको टाउको (भिडियो)

जेठ २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकामा काला जातिका पुरुष जर्ज फ्लोयडको मृत्युपछि भड्किएको विरोध प्रदर्शनका क्रममा प्रहरीले क्रूरता देखाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

न्युयोर्क प्रहरीले निःशस्त्र एक वृद्ध प्रदर्शनकारीलाई धकेल्दा उनी लडेर टाउको फुटेको छ । वृद्ध तत्कालै बेहोश भएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृद्ध प्रदर्शनकारीको रगत निस्केको देख्दा पनि प्रहरी उनको सहायताका लागि रोकिएन । 


Advertisment
Nabil box
Kumari

प्रहरीको यस क्रूरताको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । घटनापछि आरोपित दुई प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ र घटनाको अनुसन्धान गर्न आदेश दिइएको छ । 

Vianet communication
Laxmi Bank

घाइते वृद्धलाई अस्पताल भर्ना गरिएको छ । उनको स्वास्थ्य स्थिर छ । 

जर्ज फ्लोयडलाई प्रहरीले नियन्त्रणमा लिएर घाँटी थिचेर सास फेर्न नदिई मारेको घटनाको विरोधमा अमेरिकामा निरन्तर विरोध प्रदर्शन भइरहेका छन् । शुरूमा हिंस्रक बनेको प्रदर्शन अहिले शान्तिपूर्ण बन्दै गएको छ । 

तर बिहीवार वाशिङटन डीसीस्थित लिंकन मेमोरियल बाहिर प्रदर्शन गरिरहेका मानिसले प्रहरीमाथि खाली बोतल प्रहार गरेका छन् । 

हिंसात्मक आन्दोलनमा १२ भन्दा बढीले ज्यान गुमाइसकेका छन् । 

प्रदर्शनकारीमाथि प्रहरीले रबर र प्लास्टिकको गोली प्रहार गरिरहेको छ । अनि भीडमाथि फ्ल्याशब्यांग्स ग्रिनेड पनि प्रहरीले प्रहार गरिरहेको छ । त्यो विस्फोट हुँदा प्रकाश र चर्को आवाज निस्कन्छ । प्रहरीले खुर्सानीको स्प्रे पनि प्रदर्शनकारीमाथि प्रहार गरिरहेको छ । त्यसले मानिसको आँखा पोल्छ । 
 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x