×

NMB BANK
NIC ASIA

कोरोनाविरुद्धको लडाइँमा यो औषधि प्रभावकारी पाइयो

जेठ २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरसका कारण विश्वभरि लगभग चार लाख मानिसको मृत्यु भएको छ र ६७ लाख मानिस संक्रमित छन् । 

Muktinath Bank

कोभिड–१९ महाव्याधिविरुद्धको लडाइँमा विज्ञानले बिस्तारै भए पनि सफलता पाउँदै गएको देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ताजा अनुसन्धानले गठियावात रोगमा दिइने औषधि एक्टर्मा कोरोना रोगीहरूको ज्यान बचाउन सफल रहेको देखाएको छ । 


Advertisment
Nabil box
Kumari

त्यससँगै प्लाज्मा थेरापी पनि रोगीहरूलाई छिटो निको बनाउने प्रविधि बनिरहेको छ । 

Vianet communication
Laxmi Bank

औषधिविज्ञानसम्बन्धी चर्चित साइट मेडआरएक्सआईभी डट् ओआरजीमा प्रकाशित अनुसन्धानमा एक्टर्मा औषधिले कोरोना रोगीहरूको मृत्युदर आधा पारेको उल्लेख छ । गठियावात रोगमा दिइने औषधि टोसिलीजुमाबलाई एक्टर्मा र रोएक्टर्मा नामबाट बेच्ने गरिएको छ । अनुसन्धाताहरू अब एक्टर्मालाई रेमडेसिभिरसँग मिसाएर रोगीलाई दिने विषयमा विचार गरिरहेका छन् । 

यस औषधिले कोरोना रोगीहरूको इम्युन सिस्टमलाई सक्रिय बनाएको पाइयो । अनुसन्धानमा औषधिको सुपरिणाम पाइयो । 

कोरोनाभाइरसको कुनै निश्चित औषधि, खोप र उपचार विकसित भइसकेको छैन । त्यसैले गर्दा वैज्ञानिकहरू अहिले उपलब्ध औषधिहरूको मिश्रणलाई नै कोरोना रोगीमाथि परीक्षण गरिरहेका छन् । 

अनि ताजा अनुसन्धानले प्लाज्मा थेरापी पनि कोरोनाभाइरसविरुद्धको लडाइँमा प्रभावकारी रहेको पत्ता लगाएको छ । यसबाट सामान्य कोरोना रोगीहरू पाँच दिन छिटो निको भइरहेका छन् । तर गम्भीर रोगीहरूको ज्यान बचाउन चाहिँ प्लाज्मा थेरापी विफल छ । अंगले काम गर्न छोडेको र भेन्टिलेटरको आवश्यकता भएको रोगीलाई गम्भीर मान्ने गरिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x