×

NMB BANK
NIC ASIA

पेट दुखेर अस्पताल भर्ना भए, शल्यक्रिया गर्दा मूत्रथैलीमा फोन चार्जर !

जेठ २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको असममा रहेको अस्पतालमा एकजना रोगीको शल्यक्रिया गर्दा मूत्रथैलीबाट मोबाइल चार्जर निस्केको छ । 

Muktinath Bank

३० वर्षीय ती रोगीले चिकित्सकहरूलाई हेडफोनको तार निलेको बताएका थिए । तर शल्यक्रिया गर्दा त्यो चार्जरको तार लिंगबाट पसाइएको पाइयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘रोगी बेस्सरी पेट दुख्यो भनेर हामीकहाँ आएका थिए र आफूले भूलवश हेडफोन तार निलेको बताएका थिए । हामीले एन्डोस्कोपी गर्दा तार भेटिएन । शल्यक्रिया गर्दा आन्द्रामा केही पनि भेटिएन,’ डा वल्लिउल इस्लामले बताए । 


Advertisment
Nabil box
Kumari

छक्क परेका इस्लामले रोगीको एक्सरे गरे । तार रोगीको मूत्रथैलीमा रहेको भेटियो । त्यसपछि तार हटाइयो र रोगी निको भइरहेका छन् । 

Vianet communication
Laxmi Bank

‘उनले मोबाइल चार्जर लिंगबाट पसाएका रहेछन् । मैले शल्यक्रिया गर्न थालेको २५ वर्ष भयो तर पहिलेपटक यस्तो घटना देखें,’ इस्लामले भने । 

उक्त रोगीले यौन आनन्द लिनका लागि लिंगमा तार र अन्य कुराहरू पसाउने गरेको चिकित्सकले बताए । तर अहिले चाहिँ स्थिति नियन्त्रण बाहिर गयो र तार उनको मूत्रथैलीमा पुग्यो ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x