कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
भारत र चीनका वरिष्ठ सैन्य अधिकृतहरूले शनिवार वास्तविक नियन्त्रण रेखानजिक चुशुल–मोल्दोमा पहिलो चरणको वार्ता सम्पन्न गरेका छन् ।
लद्दाख क्षेत्रमा एक महिनादेखि चलिरहेको विवाद समाधान गर्नका लागि भएको वार्ता सकारात्मक दिशामा गएको सैन्य स्रोतहरूले जनाएको भारतीय दैनिक द टाइम्स अफ इन्डियाले लेखेको छ ।
दिनभरि चलेको वार्ताका विषयमा आधिकारिक वक्तव्य आइसकेको छैन । भारतीय पक्षको नेतृत्व लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहले गरेका थिए भने चिनियाँ सेनाको नेतृत्व दक्षिण सिनजियाङ मिलटरी डिस्ट्रिक्ट कमान्डर मेजर जनरल लिउ लिनले गरेका थिए ।
पूर्वी लद्दाखमा सीमा यथास्थिति कायम रहने बताइएको छ । दुवै पक्षले विवादित क्षेत्रमा सैन्य र भारी हतियार तैनाथी घटाउने सहमति बनेको स्रोतहरूको भनाइ छ । विशेषगरी पांगोङ त्सो, गोग्रा–तातोपानी क्षेत्र र गलवान उपत्यकामा चरणबद्ध रूपमा सैनिक तथा हतियार संख्या घटाइने भएको छ ।
भारतीय पक्ष चिनियाँ भूमिमा गएर वार्ता गरेको थियो । बिहान ११ बजे उनीहरू चुशुल–मोल्दो बोर्डर पर्सनेल मीटिङ पोइन्ट पुगेका थिए । बीचमा दिवाभोजका लागि रोकिएको भए पनि बेलुकासम्म बैठक चलेको थियो ।
भारतीय पक्षले सीमा नजिक सडक बनाएकाले चिनियाँ पक्ष चिढिएको हो र विवाद उठेको हो ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...